केन्द्रीय संस्करण

लिपुलेक

भारतीय दूतावासअघि नारा : लिपुलेक हाम्रो हो, सीमा मिच्नु अपराध हो ! (फोटोफिचर) access_timeबैशाख ३०, २०७७

काठमाडौँ । नेपाली भूमि लिपुलेकमा अतिक्रमण गर्दै भारतले एकलौटीरुपमा सडक निर्माण गरेपछि त्यसको विरोधमा नेपालमा विरोध प्रदर्शन जारी रहेको छ । विरोधका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लासमेत दहन गरिएको छ । मंगलबार विरोधको शृङ्खलालाई जारी राख्दै मानवअधिक...

लिपुलेकमा मोटर बाटो :  नेपालको अर्बौंको व्यापारमा खतराको घण्टी access_timeबैशाख २९, २०७७

शुक्रबार भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने बाटोको उद्घाटन गरे । बाटोको उद्घाटन भएलगत्तै नेपालमा त्यसको विरोध सुरु भएको छ । भारतले निर्माण गरेको यो बाटोले नेपालको पर्यटनक्षेत्र र आर्थिक उपार्जनमा पनि ठूलो महत्त्व राख्दछ...

‘लिपुलेकको मुद्दा अन्तर्राष्ट्रियकरण गर्नुको विकल्प छैन’ access_timeबैशाख २८, २०७७

काठमाडौँ । नेपाली भूमि अतिक्रमण गर्दै भारतले दार्चुला जिल्लाको लिपुलेक क्षेत्रमा चीनको तिब्बतसँग जोड्ने एकतर्फी सडकमार्ग खोलेपछि नेपालमा त्यसको चौतर्फी विरोध भएको छ ।  सरकार, राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुले भारतको यस प्रकारको हेपाहा र मिचा...

नेपाली भूमि ‘लिपुलेक’मा भारतको सडक विस्तार : नेपालको कूटनीतिक शिथिलता मुख्य कमजोरी access_timeबैशाख २७, २०७७

काठमाडौँ । भारतको विस्तारवादी नीति फेरि उदाङ्गिएको छ । नेपाली भूमि लिपुलेकमा नेपालसँग कुनै सल्लाह नै नगरी चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्ग खोलेर भारतले आफ्नो विस्तारवादी र हेपाहा प्रवृत्ति पुनः उदाङ्गो बनाएको हो । यसअघि नेपाली भूमि लिपुलेक, कालापानी र...

भारतले कालापानी र लिपुलेक आफ्नो नक्सामा पारेपछि बोल्यो काँग्रेस access_timeकात्तिक २०, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।  काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत यसबारेमा तत्काल धारण...