केन्द्रीय संस्करण

लागुऔषध

बारामा लागुऔषधसहित २ जना पक्राउ access_timeफागुन २७, २०७६

काठमाडौं । बारमा लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले  २ जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका १५ बस्ने ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारत बिहारका २२ वर्षीय नासिर आलम र...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ access_timeफागुन १५, २०७६

काठमाडौं । काठमाडौं, सुर्खेत, कपिलवस्तु,उदयपुर र मकवानपुरका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरुबाट विभिन्न लागूऔषध तथा लागूऔषध खरिदविक्री गर्न प्रयोग भएको नगद समेत प्रहरीले वरामद गरेको छ ।  काठमाडौंको...

रुकुममा लागुऔषधसहित ७ जना पक्राउ access_timeफागुन ६, २०७६

रुकुम । रुकुम पश्चिममा अवैध लागुऔषध र ट्याबलेटसहित सात पक्राउ परेका छन् । पक्राउ परेका सातमध्ये पाँच जनासँग अवैध चरेश र दुई जनासँग लागुऔषध ट्याबलेट फेला परेको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आज पत्रकार सम्मे...

लागुऔषधसहित प्रहरी जवान पक्राउ access_timeमाघ १४, २०७६

धनकुटाको पाख्रीवास घर भएका प्रहरी जवान सरोज गिरी लागुऔषधसहित विराटनगरबाट पक्राउ परेका छन् । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा २३ बर्षीय गिरीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको हो ।     गिरीले ज्याकेटको गोजीमा राखेर ल्या...

बाँकेमा लागुऔषधका घटना घट्दो access_timeमाघ ७, २०७६

बाँके । बाँके जिल्लामा लागुऔषध सेवन र कारोवारको घटना १३ प्रतिशतले घटेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ, प्रहरी सक्रियता र ब्यूरो कार्यालयको स्थापनाका कारण य...

सिरहाका विभिन्न स्थानबाट लागुऔषधसहित ८ जना पक्राउ access_timeमाघ ३, २०७६

सिरहा । सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको टोलीले स ११ प ८०१, स८प ७९८१, स७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित गएराति लहान नगरपालिका– ८ का २२ वर्षीय राकेशक...

भक्तपुरमा लागुऔषधसहित १ जना पक्राउ access_timeपुस १५, २०७६

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाही लालबन्दी नगरपालिका–१ घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने वर्ष २६ को धर्मेन्द्रकुमार कुशवाहालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।  ...

नवलपरासीमा ठुलो परिमाणमा लागुऔषधसहित २ जना पक्राउ access_timeपुस ४, २०७६

बुटवल । पश्चिम नवलपरासीबाट प्रहरीले ठुलो परिणमा लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । भैरहवाबाट पोखरातर्फ जाँदै गरेका २ वटा बसबाट देविनरगरस्थित महेन्द्र राजमार्गमा चेकजाँच गर्दा शुक्रबार बिहान साढे १० बजे लागुऔषसहित उनीहरु पक्राउ परेका हुन् ।   जिल्ला प्रहरी...

नौ सय बोतल लागुऔषधसहित भारतीय युवक पक्राउ access_timeमंसिर २९, २०७६

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–९ स्थित सडकमा सशस्त्र प्रहरीले आज ९०० बोतल लागुऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत–१ बस्ने १९ वर्षीय राकेशकुमार महतो रहेको सशस्त्र प्रहरी ...

नवलपरासीमा लागु औषधसहित २ जना पक्राउ access_timeमंसिर २४, २०७६

पोखरा । नवलपरासीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । नवलपरासी पूर्व देबवुल नगरपालिका १७ झहरे खोलास्थित पुल मुनि बोरामा लुकाई राखेको अवस्थामा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेमा गैडाकोट नगरपालिका १६ का २६ वर्षीय कृष्ण ...

सिरहामा लागुऔषधसहित २ जना पक्राउ access_timeमंसिर ११, २०७६

लहान । लागुऔषधसहित सिरहा प्रहरीले आज पुनः दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी ठडीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित भगवानपुर गाउँपालिका–५ निवासी २१ वर्षीय मुकेश कुमार र २५ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो । मोटरसाइकलमा...

पहिलो घटनाः पनडुब्बीमा भेटियो १३ अर्ब रुपैयाँको लागुऔषध access_timeमंसिर ११, २०७६

आन्ध्र महासागरबाट स्प्यानिश अधिकारीले एक पनडुब्बीबाट तीन टन कोकिन जफत गरेको जानकारी दिएको छ । स्पेनको ग्यालिसियास्थित उत्तर पश्चिमी क्षेत्रमा अवरुद्ध गरिएको उक्त पनडुब्बीमा १२१ मिलियन डलर (करिब १३ अर्ब नेपाली रुपैयाँ) को लागुऔषध भेटिएको छ । पनडुब्बीमा रहेका तीनजना स...

बाफलबाट लागुऔषधसहित १ जना पक्राउ access_timeमंसिर ४, २०७६

काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिका–४ बाफलबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले आज मोरङको शनिश्चरे घर भई काठमाडौँ बस्दै आ...

नागढुङगाबाट लागुऔषधसहित ३ जना पक्राउ access_timeकात्तिक २७, २०७६

काठमाडौं । प्रहरीले नागढुङगा नाकाबाटट भारी मात्रामा लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी २ नागढुंगास्थित छुटाछुटै चेक जाँचको क्रममा उनीहरुलाई विभिन्न परिणामको लागु औषधसहित पक्राउ गरिएको हो ।   महानगरीय प्रहरी बृत्त थानकोटका प्रहर...

मोरङमा पेस्तोलसहित दुई जना पक्राउ access_timeअसोज १२, २०७६

मोरङ-प्रहरीले पेस्तोल र लागुऔषधसहित आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–५ मगर टोलका २७ वर्षीय करणकुमार चौधरी र २१ वर्षीय प्रकाश चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।  भारतबाट अवैध...

महोत्तरीमा लागुऔषधसहित दुई पक्राउ access_timeअसोज १०, २०७६

निकेश खनाल बर्दिवास । महोत्तरी प्रहरीले बिहीबार राती महोत्तरीको मनरा सिस्वा नगरपालिका–२ ईटहरवाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर–१२ बिजलपुरा टोल घर भएका वर्ष २८ का सुरेन्द्र कुमा...

कपिलवस्तुमा लागुऔषध सहित दुई युवक पक्राउ access_timeअसोज ९, २०७६

बुटवल– कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार चन्द्रौटा चोक हुँदै नेपालगञ्ज जाने बाटोमा शंकास्पद रुपमा हिँडिरहेका दुई युवालाई चेकजाच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा घ...

जब सडकमा १० वर्षे बालकले प्रहरीलाई नै ‘चरेस’ किन्न अफर गर्‍यो... access_timeअसोज ७, २०७६

सोमबार दिउँसो बालबालिका खोजतलास तथा समन्वय केन्द्रमा ५/७ जना घेरा हालेर कुर्सीमा बसिरहेका थिए । त्यहाँ पत्रकार र प्रहरी कर्मचारी मात्र थिए । केहीछिनमै प्रहरीको भ्यानमा हालेर तीन जना बालिका र एक जना बालकलाई ल्याइयो । प्रहरीको सुरक्षासँगै उनीहरु पनि केन्द्रको गेटभ...

लागुऔषधसहित ३ जना पक्राउ access_timeअसोज १, २०७६

काठमाडौं– छुट्टाछुट्टै चेकजाँचको क्रममा नागढुङ्गाबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चन्द्रागिरि २ स्थित चेकपोस्टमा चेक जाँच गर्ने क्रममा २ जनालाई र एक जनालाई कंलकीबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी बृत्त थ...

लागुऔषधसहित एक महिला र दुई पुरुष पक्राउ access_timeभदौ १२, २०७६

पर्सा– जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका दुई भारतीय पुरुषसहित एक नेपाली महिलालाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन आयोजना गरी लागुऔषध ओसारपसारमा संलग्न रहेका पर्साको पर्सागढी नगरपा...

Page 1 of 2