केन्द्रीय संस्करण

ला लिगा

मेस्सीको प्रेरणामा लिग उपाधि जित्ने बार्सिलोनाको आशा कायमै access_timeअसार २२, २०७७

फर्ममा रहेको भिल्लेरियालमाथि ४–१ को जीत निकाल्दै बार्सिलोनाले ला लिगाको उपाधि जित्ने सम्भावनालाई कायम राखेको छ । जीतसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी ४ अंकमा झार्न सफल भएको हो । खेलमा बार्सिलोनाले पाउ टोरेसको आत्मघाती गोलको मद्दत...

मेस्सीको ७ सयौँ गोल, तर बराबरीमा रोकियो बार्सिलोना access_timeअसार १७, २०७७

पेनाल्टीमार्फत लियोनेल मेस्सीले करियरको ७ सयौँ गोल पुरा गर्दा बार्सिलोना स्पेनिस ला लिगामा एथ्लेटिको म्याड्रिडसँग बराबरीमा रोकिएको छ । मंगलबार भएको खेल २–२ को बराबरीमा टुंगिएको हो । क्लबका लागि मेस्सीको ७२४ खेलमा यो ६३० औँ गोल हो । १४ महिनाअघि मात्र करियर...

बार्सालाई उछिन्दै रियल पुनः ला लिगाको शीर्ष स्थानमा access_timeअसार ११, २०७७

भिनिसियस जुनियर र सर्जियो रामोशको गोलको मद्दतले मार्योकामाथि सहज जित हासिल गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुनः उक्लिएको छ । जिनेदिन जिदानको टोली र बार्सिलोनाको बराबर ६८ अंक रहे पनि हेड टु हेडको आधारमा रियल शीर्ष स्थानमा पुगेको हो । खेलको पह...

बार्सिलोना पुनः शीर्ष स्थानमा access_timeअसार १०, २०७७

इभान र्‍याकिटचको एक मात्र गोलको मद्दतले बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई पारजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । खेल सकिन १९ मिनेट अघि लियोनेल मेस्सीको पासमा गरेको उनको गोल नै खेलमा निर्णायक बन्न पुग्यो । ला लिगामा यो सिजन मेस्सीको यो १५ औँ एस...

बराबरीमा रोकियो बार्सा, उपाधि होड खुला access_timeअसार ६, २०७७

साबिक विजेता बार्सिलोना सेभियासँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनिस ला लिगामा उपाधि होड खुला भएको छ । आठ खेल बाँकी छँदा बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ । तर, एक खेल कम खेलेको रियल म्याड्रिडले आइतबार रियल सोसिडाडविरुद्धको खेलमा जीत हासिल ...

ला लिगाका खेल स्थगित, रियलका खेलाडी क्वारेन्टाइनमा access_timeफागुन २९, २०७६

एजेन्सी । कोरोना भाइरसका कारण स्पेनिस ला लिगा फुटबलका खेलहरु स्थगित भएका छन् । स्पेनिस फुटबल संघले कोरोनाको सन्त्रासका कारण ला लिगाका दुई चरणको खेल तत्कालका लागि स्थगित गरिएको जनाएको छ । ला लिगाको खेल स्थगित भएसँगै रियल म्याड्रिडका खेलाडीलाई क्वारेन्टाइनमा पठाईएक...

ग्रानडा स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा access_timeकात्तिक २, २०७६

ग्रानडा स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा ग्रानडाले ओसासुनालाई १–० गोलले हरायो ।  घरेलु मैदानमा ग्रानडालाई जिताउन डोमिङगोज डुरटेले गोल गरे । डोमिङगोजले ३८औं मिनेटमा गरेको गोलनै ग्रानडाका लागि प्रयाप्त बन्यो ...

बिल्बाओ र रियल विजयी access_timeअसोज ६, २०७६

एजेन्सी । शीर्ष टोली एथ्लेटिक बिल्बाओ र रियल म्याड्रिडले स्पेनिस ला लिगामा जीत निकालेका छन् । आइतबार राति भएको खेलमा बिल्बाओले डिर्पोटिभो अलाभेसलाई २–० गोलले हरायो । अर्को खेलमा रियल म्याड्रिडले सेभियालाई उसैको मैदानमा १–० गोलले पराजित गर्यो । बिल्बाओक...

सेभिया शीर्ष स्थानमा access_timeभदौ ३०, २०७६

एजेन्सी । सेभिया स्पेनिल ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेभियाले डिर्पोटिभो अलाभेसलाई १–० गोलले हरायो । सेभियाको कठिन जितमा जोन जोर्डनले ३७औं मिनेटमा गोल गरेका थिए । जितसँगै सेभियाले चार खेलबाट १० अंक बनाएको छ । पाँ...

१६ वर्षीय फातीको ऐतिहासिक गोलका बावजुद बराबरीमा रोकियो बार्सा access_timeभदौ १५, २०७६

साबिक विजेता बार्सिलोना ला लिगामा ओसासुनासँग २–२ गोलको बराबरीमा रोकिएको छ । रोबर्टो टोरेसले खेलको शुरुवातमा नै ओसासुनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा मैदानमा प्रवेश गरेको ६ मिनेटपछि नै १६ वर्षीय अन्सु फातीले कार्लेस पेरेजको पासमा गोल गर्दै खेल...

बिल्बाओ ला लिगाको शीर्ष स्थानमा access_timeभदौ १४, २०७६

एजेन्सी । एथ्लेटिक बिल्बाओ स्पेनिल ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बिल्बाओले रियल सोसियडाडलाई २–० गोलले हरायो ।  घरेलु मैदानमा भएको एकपक्षीय खेलमा बिल्बाओलाई जिताउन इनाकी विलियम्सले ११औं र राउल गार्सियाले २८औं मिनेट...

मेस्सी बिना बार्सिलोना पहिलो खेलमा नै पराजित access_timeसाउन ३२, २०७६

साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगाको पहिलो खेलमा नै पराजित बनेको छ । आरिट्ज अडुरिजको एक मात्र गोल निर्णायक बन्दा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–० ले पराजित बनेको हो । निराशजनक खेल प्रदर्शन गरेको बार्सिलोनाबिरुद्ध अडुरिजले खेलको ८९ औँ मिनेटमा गोल ...

स्पेनिस ला लिगा : बार्सिलोना र बिल्बाओ भिड्दै access_timeसाउन ३१, २०७६

स्पेनिस ला लिगाको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । शुक्रबार राति हुने लिगको उद्घाटन खेलमा साविक विजेता बार्सिलोना र एथ्लेटिक बिल्बाओ भिड्दैछनन् । बिल्बाओको मैदानमा हुने खेलमा बार्सिलोना फराकिलो जित निकालन्ने अभियानमा छ । बिल्बाओ पनि बलियो बार्सिलोनालाई हराएर सुखद ...