केन्द्रीय संस्करण

ललितपुर

कर्फ्यु आदेशपछि ललितपुर क्षेत्र सुनसान access_timeभदौ १९, २०७७

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारी गरेपछि ललितपुर क्षेत्र सुनसान देखिएको छ । कोरोना संक्रमणको जोखिममा भिडभाड बढेको भन्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।  ललितपुर महानगरपालिका क्षेत्रको रिङरोड भित्र कर्फ्यु आदेश जारी भएको...

ललितपुरका दुई वडामा होल्डिङ सेन्टर access_timeअसार १६, २०७७

ललितपुर महानगरपालिकाले वडा नं ४ बागडोल र ५ जावलाखेलमा एक–एक गरी दुईवटा होल्डिन सेन्टरको व्यवस्था गरेको छ । विदेशबाट फर्कने नेपालीलाई राख्न महानगरपालिकाले सो योजना अघि बढाएको हो ।  महानगरपालिकाले यही असार १४ गतेबाट वडा नं ४ बागडोलमा रहेको ज्यापू ...

बडीस्प्रेको बोतल पड्किँदा निम्त्याएको कहर (फोटोफिचर) access_timeमाघ १९, २०७६

काठमाडौँ । भारत मोतिहारी घर भएका धर्मनाथ जैसवाल आइतबार बिहान १० बजेतिर ललितपुरको बखुन्डोलस्थित नन्दु जैसवालको कवाडी कारखानामा पुगे । त्यतिबेला त्यहाँ नन्दु मात्र थिए । नन्दुलाई कवाडीको सामान बेच्न पुगेका थिए धर्मनाथ । त्यतिबेला नन्दु कवाडी सामानमा रहेको बडीस्...

ललितपुरका डेढ दर्जन सरकारी कार्यालय पुनःनिर्माण access_timeपुस २५, २०७६

ललितपुर । विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प एवं पटकपटकको परकम्पले क्षति भएका जिल्लाका सरकारी भवनमध्ये १६ पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले क्षति भएका सरकारी भवनमध्ये २१ को पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) अन्तर्गतको ...

एकान्तकुनास्थित यातायात कार्यालयबाट ६ जना बिचौलिया पक्राउ access_timeपुस ५, २०७६

ललितपुर । ललितपुर महागनरपालिका-१३ एकान्तकुनास्थित यातायात कार्यालयमा बिचौलियाको काम गरेको अभियोगमा भोजपुर घर भएका २९ वर्षीय संजिब राई सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  बिचौलियाको काम गरिरहेको अवस्थामा महानगरीय वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उ...

ललितपुरबाट ४ मोटरसाइकलसहित ३ जना पक्राउ access_timeअसोज ३०, २०७६

ललितपुर– महानगरिय प्रहरी बृत्त सातदोबाटोले चोरी भएको मोटरसाइकलसहित चोरलाई नियन्त्रणमा लिएको छ । ललितपुरका विभिन्न क्षेत्रबाट मोटरसाइकल तथा स्कुटर चोरी भएको भन्दै वृत्तमा उजुरी परेको थियो । प्रहरीले अनुन्धान गर्दै जाँदा २ नावालक र अम्मर तामाङसहित प्रहरीले तीन जन...