लतिका गोल्यान
गोल्यान ग्रुपकी एक्ली बुहारी, जसले थाम्दैछिन् ससुराको विरासत
उनले कहिल्यै पनि सोचेकी थिइनन् कुनै दिन किसानसँग प्रत्यक्ष जोडिनेछु भनेर । विवाहलगत्तै परिवारको व्यापारिक बिरासत थाम्न अघिसरेकी लतिका गोल्यान यतिबेला गोल्यान ग्रुपकी शान बनेकी छिन् । परिवारका महिला सदस्य सबै गृहिणीको रूपमा नै बस्ने चलन । लतिकालाई पनि गृहिणीकै रूप...