लकडाउन
सरकारले राखेको चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने करिब–करिब निश्चित भइसकेको छ । यही साताको आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लेखा समितिमा बोल्दै अर्थतन्त्रमा चारैतिरबाट चाप परेकाले सरकारले राखेको सात प्रतिशत आर्...
काठमाडौँ । मङ्सिर ३ मा दक्षिण अफ्रिकाबाट काठमाडौँ आएका दुई जनामा कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । यसअघि देखिएको ‘डेल्टा’ भेरियन्टभन्दा सङ्क्रामक मानिएको ओमिक्रोन देखिएसँगै सर्वसाधारणले फेरि ‘लकडाउन त हुँदैन ?&rs...
कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि अस्ट्रियामा पूर्ण मात्रा खोप नलगाएका २० लाख मानिसहरूलाई लकडाउनमा राखिएको छ । ‘हामीले यो कदमलाई हल्का रूपमा लिएका छैनौँ, यो दुर्भाग्यपूर्ण तर आवश्यक छ,’ चान्सलर अलेक्सान्डर स्कालेनबर्गले भने । अस्पतालमा चाप बढ्न थालेपछि सोमबारद...
काठमाडौं उपत्यकाको व्यापारिक केन्द्र असन बजारको फुटपाथमा बुधबार साना नानीहरुका लुगा बिक्रीका लागि ग्राहकहरुसँग मोततोलमा व्यस्त थिइन् ईश्वरी थापा । असनको साँघुरो गल्लीमा रहेको ईश्वरीको पसलमा ग्राहकहरु पनि मोलमोलाइमा व्यस्त थिए । ईश्वरीसँगै उनको पसलमा आउने ग्राहकलाई...
धनुषाका रामसुफल महरा चमार वर्षौंदेखि काठमाडौंका चोक र गल्लीमा जुत्ता पालिस गर्ने काम गर्दै आएका छन् । चमारको परिवारमा अहिले श्रीमती, १ छोरा र १ छोरीसहित ४ जना छन् । २ छोरीहरुको विवाह भइसक्यो । कान्छी छोरीको पनि विवाह गर्नेबेला हुन लाग्यो । छोरा अलि सानै ...
गत चैतदेखि भएको लकडाउनले शिथिल बनेको देशको अर्थतन्त्र विस्तारै बौरन थालेपनि कोरोनाको दोस्रो लहरको त्रासले फेरी झस्काएको छ । विस्तारै लयमा फर्कन थालेको अर्थतन्त्रमा कतै लकडाउनको डण्डा वर्षने त होइन भन्ने चिन्ता थपिएको छ । पहिलो चरणको कोरोना र त्यसपछिको ल...
काठमाडौं । एक वर्षअघि आजकै दिन अर्थात् २०७६ चैत ११ मा सरकारले कोरोना (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी ‘लकडाउन’ घोषणा गरेको थियो । लकडाउन र निषेधाज्ञाका कारण करिब ६ महिना मुलुकमा व्यापार–व्यवसाय लगायतका गत...
बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुस ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो । उनले भने, “कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको छ ।” आ...
संसारभरिमा १५ लाख ३४ हजारभन्दा बढी मानिसहरुको मृत्यु कोरोनाभाइरसको कारण भइसकेको छ । तीमध्ये एक तिहाईको मृत्यु त पछिल्लो दुई महिनामा मात्रै भएको हो । हालसम्म ६ करोड ६८ लाखभन्दा बढी मासिनहरु कोभिड–१९ बाट संक्रमित भइसकेका छन् । पछिल्लो हप्ता मात्रै ...
म पत्रकार । मसँग सूचना तथा प्रशारण विभागले दिएको परिचयपत्र छ । समाचार डेक्सको जिम्मेवारी भएकाले मलाई फिल्डमा जानुपर्ने आवश्यकता पर्दैन । र, मैले मेरो परिचयपत्रको दुरुपयोग गरेर घुम्न जाने वा अरु फाइदा उठाउने काम पनि गरेकी छैन । तर, म सोह्रखुट्टे नजिकै बसेर काम गर्ने ...
संसारभर फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न देशहरुले फरक फरक कदमहरु चालेका छन् । विश्वका धेरै देशहरुमा लकडाउन, निषेधाज्ञा लागू तथा सामाजिक दूरी पालना, नियमित हात धुनुपर्ने लगायत जनस्वास्थ्यका मापदण्ड लागू गरिएका छन् । कतिपय...
बुटवल । कपिलवस्तुमा कोराना संक्रमण समुदायमा फैलिएपछि थप ८ दिन लकडाउन थपिएको छ । पछिल्लो समय थप भएको एक हप्ताको लकडाउन आइतबार (आज) राति १२ बजे सकिन लागेका बेला आइतबार दिउँसो बसेको बैठकले लकडाउनलाई भदौ १५ गते राति १२ बजेसम्म लम्ब्याएको जिल्ला प्रशासन कार्यालय कपिल...
काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको आज दोस्रो दिन । मानिसहरुले निषेधाज्ञालाई लकडाउन २.० पनि भनिरहेका छन् । यसअघि लागू गरिएको लकडाउन कै झल्को दिने गरी उपत्यकाका सडकहरु सुनसान बनेका छन् । कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले ...
कोरोना संक्रमण बढ्दै गएपछि ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेको सरकारले आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ। सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत सबै जिल्लामा आइसोलेसन बेड तयारी गर्न, क्वारेन्टाइन बनाउन, निषेधाज्ञा प्रभावकारी रुपमा कार्यान्वयन गर्...
जिल्ला प्रशासन कार्यालय सिरहाले भदौ १५ गते सम्मका लागि लकडाउनको घोषणा गरेको छ। सिरहाको १७ वटै स्थानीय तहमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी भदौ १५ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छन् । कोर...
काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चार महिना लामो लकडाउन खुकुलो गरेसँगै जनजीवनमा केही सहजता त आएको छ तर कोरोना संक्रमण बढ्न थालेको छ । यतिमात्र होइन, कोरोना संक्रमितको मृत्युदर समेत बढ्न थालेको छ । पछिल्लो समय राजधानीसहित देश...
कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय तहले धमाधम सीमा क्षेत्रमा सिल गर्न थालेका छन् । नगरभित्र जनप्रतिनिधिलगायतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि मण्डनदेउपुर नगरपालिकाले आफ्नो क्षेत्र प्रवेश प्रमुख नाका–सीमामा आवतजावत रोक लगाएको...
चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्र तीनदिनमा २३ जना कोराना सङ्क्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको सङ्क्रमण, नियन्त्रण, उपचा...
नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को...
काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न राजनीतिक व्यक्तित्व, अर्थ, स्वास्थ्य तथा सुरक्षा क्षेत्रका विज्ञहरुलाई समेत बालुवाटार बोलाएर छलफल गरे । कोभिड–१९ को संक्रमण अवस्था, प्रभाव र रोकथाम तथा सुरक्षाका लागि भन्दै बोलाइएको छलफलमा प्रधानमन्त्री ओलीलाई विज्...