केन्द्रीय संस्करण

रोपाइँ

देशभर करिब ९६ प्रतिशत रोपाइँ, धान उत्पादन वृद्धि हुने प्रक्षेपण access_timeसाउन १५, २०७७

काठमाडौं । देशभर धान रोपाइँ ९५.६० प्रतिशत सम्पन्न भइसकेको छ । योसँगै देशमा धान रोपाइँ लगभग सकिएको छ । उच्च पहाडी तथा मध्य पहाडी जिल्लाका केही स्थानमा रोपाइँ बाँकी छ भने अन्यत्र लगभग रोपाइँ सम्पन्न भइसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसील...

करिब ४ प्रतिशत मात्र रोपाइँ बाँकी, धान उत्पादनमा बृद्धि हुने प्रक्षेपण access_timeसाउन १५, २०७७

काठमाडौँ । धान रोपाइँ ९५.६० प्रतिशत सम्पन्न भइसकेको छ । योसँगै देशमा धान रोपाइँ लगभग सकिएको छ । उच्च पहाडी तथा मध्य पहाडी जिल्लामा केही रोपाइँ बाँकी रहेका छन् भने अन्यत्र लगभग रोपाइँ सम्पन्न भइसकेको मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले बताए । १३ लाख ७१ हजार ७०...

बाढीले जलमग्न भएको ठाउँमा कसरी भयो धान रोपाइँमा वृद्धि ? access_timeसाउन ८, २०७७

काठमाडौं । देश बाढीले जलमग्न भएको बेला कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धान रोपाइँमा वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ । अविरल वर्षाका कारण प्रायः समतल ठाउँका खेतबारीहरु डुबानमा परेका छन् । यद्यपि मन्त्रालयले अविरल वर्षाकै बीच डुबान, बाढी तथा पहिरोको प्रकोपले ...

कोरोनाले धान रोपाइँमा सहयोग, कहाँ कति रोपाइँ सम्पन्न ? access_timeसाउन २, २०७७

काठमाडौं । कोरानो भाइरसले विश्वकै अर्थतन्त्रलाई तहसनहस बनाइरहेको बेला कृषिमा भने आशा जागेको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका लकडाउनका कारण धेरै क्षेत्र अस्तव्यस्त भए पनि कृषि क्षेत्रमा भने सकारात्मक परिणाम देखा पर्न थालेको छ । विगतका वर्षका त...

खोकनाको फरक दृश्य : रोपाइँ गर्न पुगेका किसान र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरु) access_timeअसार १५, २०७७

काठमाडौं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस ।  मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा लिइने असार १५ मा ललितपुरको खोकनामा भने फरक दृश्य देखियो ।  काठमाडौं–तराई फास्ट ट्रयाक पर्ने जग्गामा स्थानीय किसानले रोपाइँ गर्न लागेपछि पुगेको प्रहरीले रोक्ने...

प्रदेश २ : १५ प्रतिशत धान रोपियो, मलको अभावले किसान चिन्तित access_timeअसार १५, २०७७

जनकपुर । ‘धान उत्पादनमा वृद्धि, आत्म निर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औँ धान दिवस मनाइँदैछ ।  १७ औँ धान दिवसको अवसरमा प्रदेश नम्बर २ का मन्त्रीहरुदेखि स्थानीय पालिकाका प्रमुखहरु समेत खेतमै पुगेर धान रोपेर रोपाई सुरु गरेका छन्  । ...

भक्तपुरमा ६५ प्रतिशत रोपाइँ सकियो access_timeअसार ४, २०७७

भक्तपुर । कोरोना जोखिमका बीच यहाँ किसानलाई रोपाइँको चटारो परेको छ । हरेक वर्ष असारको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको अन्तिम चरणमा पुग्ने भएको छ । यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउ...

सुरु भयो रोपाइँ, तस्विरमा हेर्नुहोस् access_timeजेठ २०, २०७७

असार महिना नजिकिएसँगै भक्तपुरमा रोपाइँ गर्न थालिएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको लकडाउनका बीच पनि किसानहरुले रोपाइँ सुरु गरेका हुन् । अबको केही दिनमा नै मनसुन सक्रिय हुने मोसमविद्हरुले भनाइ छ । गत वर्ष पर्याप्त वर्षाका कारण ...