केन्द्रीय संस्करण

रोनाल्डिन्हो

रोनाल्डिन्होलाई जेल पुुर्‍याउने १० वर्षे ओरालो यात्रा access_timeसाउन ३१, २०७७

'इलास्टिकोस्', 'राबोनास', हेर्दै नहेरी पास र त्यो ट्रेडमार्क दन्ते लहर । करियरको उत्कर्षमा रहँदा रोनाल्डिन्हो निकै आकर्षक थिए । २००० को दशकमा यी ब्राजिलियनले फुटबल जगत‍्मा राज गरे, त्यस्तो खेल कौशल युुट्युुबका लागि पनि उपयुक्त थियो । र...

जेलमुक्त भए रोनाल्डिन्हो access_timeचैत २६, २०७६

ब्राजिलका पूर्वस्टार रोनाल्डिन्हो जेलबाट रिहा भएका छन् । पाराग्वेको नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई एक महिनाअघि पक्राउ गरी जेलमा राखिएको थियो । नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा पाराग्वेको  रिसोर्ट याच एन्ड गल्फ क्ल...

रोनाल्डिन्होले जेलमै मनाए जन्म दिन access_timeचैत ९, २०७६

ब्राजिलका पूर्व स्टार रोनाल्डिन्होले आफ्नो ४०औं जन्म दिन जेलमै मनाएका छन् । रोनाल्डिन्होले २१ मार्चमा पर्ने आफ्नो जन्मदिन पाराग्वेको जेलमा मनाएका हुन् ।  पाराग्वेको नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई हाल पक्राउ गरि जेलमा राखिएको छ । उनी १० दिनअघि नक्कली रा...

रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीद्वारा चार मिलियन युरो सहयोग access_timeफागुन ३०, २०७६

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना पूर्वसहकर्मी रोनाल्डिन्होलाई जेलबाट छुटाउन चार मिलियन युरो सहयोग गर्ने भएका छन् । पाराग्वेमा नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई हाल पक्राउ गरिएको छ ।  रोनाल्डिन्हो छुटाउन वकिलका लागि खर्च हुने चार मिलि...

‘रोनाल्डिन्होलाई आफ्नो राहदानी नक्कली भन्ने थाहै थिएन’ access_timeफागुन २६, २०७६

आसुनसिओन । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उनका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गरेका छन् । क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरु समक्ष आग्रह पनि गरेका छ । पाराग्वेमा पक्राउ ...