रेशम चौधरी

रेशम चौधरीको पार्टीले धार्मिक क्षेत्रमा लगानी नगर्ने access_timeकात्तिक १७, २०७९

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने कार्यको विषयमा खुलाएको छ । सो पार्टीको घोषणापत्रमा जनप्रतिनिधिले कृषि जमिनको खण्डीकरण नगर्ने, सार्वजनिक सम्पत्तिको दोहन नगर्ने, ठेक्कापट्टाबाट लाभ नलिने,  धार्मिक क्षेत्रमा लगानी नगर्ने प्...

रेशम चौधरीको क्षेत्रमा ठुला दलले कसलाई बनाउँदैछन् उम्मेदवार ? access_timeसाउन २८, २०७९

कैलाली । आसन्न निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ कैलाली क्षेत्र नम्बर १ को अवस्थाबारे सर्वत्र चासो बढेको छ । २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित रेशम चौधरी जेलमै रहेका कारण यो क्षेत्र जनप्रतिनिधिविहीन जस्तै रहँदै आयो । आसन्न निर्वाचनमा यस क्षेत्रबाट चौधरीकै पत्नी...

किन लेखे रेशम चौधरीले देवीसरा बादीको बायोग्राफी ? access_timeजेठ २१, २०७९

कारागारमा रहँदा कतिपयले पुस्तक लेखेर सिर्जनशील कर्ममा दिनचर्या बिताउने गरेका छन् । लेखनको हिसाबले वीपी कोइरालाले कारागार बसाइँलाई निकै फलदायी बनाए । कालजयी उनका प्रायः उपन्यास जेल बसाइँमै लेखिए । टीकापुर घटनामा मुछिएको आरोप लागेका टीकापुर क्षेत्रका सांसद रेशम च...

‘उन्मुक्ति’ खोजिरहेको टीकापुर access_timeजेठ ७, २०७९

‘नयाँ पुस्तक लेखेको छु, लिन आउनु पर्यो,’ डिल्लीबजार कारागारबाट रेशम चौधरीले चैत अन्तिम साता फोन गरेका थिए । वैशाखको पहिलो साता सहकर्मी मदन ढुंगानासँग रेशमलाई भेट्न जाने मौका जुर्यो । कुराकानीको सुरुमै उनले आफ्नो नागरिक उन्मुक्ति पार्टीले ६ स्थानीय तहमा...

कैलालीमा रेशम चौधरीको पार्टी एक्लै लड्ने access_timeबैशाख ७, २०७९

कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कुनै पनि दलसँग चुनावी तालमेल नगरी सबै स्थानीय तहमा एक्लै चुनाव लड्ने भएको छ । टीकापुर घटनामा अदालतबाट सजाय पाएर जेल जीवन बिताइरहेका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीपत्नी रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्व...

रेशमको नयाँ पार्टी : दल दर्ता गर्न झाँकीसहित निर्वाचन आयोगमा (तस्बिरहरु) access_timeपुस १९, २०७८

डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरी सोमबार दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुगेका छन् । चौधरीका समर्थकहरु खुलामञ्चमा भेला भएर झाँकी र र्‍यालीसहित आयोगको कार्यालय पुगेका हुन् । यसअघि राजपाका तर्फबाट निर्वाचनमा स...

निर्वाचन आयोगमा रेशम चौधरीले सुनाए महाभारतको कथा access_timeसाउन ११, २०७८

निलम्बित प्रतिनिधिसभा सदस्य तथा जसपाका कार्यकारिणी सदस्य रेशम चौधरीले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई भीष्मपितामहको संज्ञा दिएका छन् । उनले हार्ने निश्चित हुँदाहुँदै पनि ठाकुरले केपी ओलीलाई सघाएको स्मरण गर्दै वास्तवमा भने भीष्मपितामह भएको टिप्पणी गरे ।  ‘मह...

ओली सरकारले जसपाका कुन–कुन माग पूरा गर्दैछ ? access_timeबैशाख ५, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टी (जसपा) नेपालले अघि सारेका माग पूरा गर्न सकारात्मक भएका छन् । उनले जसपा नेपालका माग पूरा गर्नका लागि प्रकृयासमेत अगाडि बढाइसकेका छन् । जसपाले अहिले रेशम चौधरीलगायतका नेताको रिह...

रेशम चौधरी प्रकरणको अर्को पाटो : प्रहरी पत्नी भन्छिन्– अन्तिम श्वास रहेसम्म लड्छु access_timeचैत २५, २०७७

  काठमाडौँ । इन्सपेक्टर केशव बोहरा सेती अञ्चल गुल्ममा कार्यरत थिए । थरुहट आन्दोलन चर्किंदै थियो । बिदा सकेर दुई दिनअघि काठमाडौँबाट धनगढी गएका उनलाई ०७२ भदौ ७ को बिहान एसएसपी लक्ष्मण न्यौपानेले भने– ‘बोहरा ! टीकापुर जानुपर्ने भयो, हिँड ।’...

रेशम चौधरीका पिता भन्छन्– केपी ओलीको सत्ता टिकाउन मेरो छोरालाई ‘मोहरा’ नबनाइयोस् access_timeचैत १३, २०७७

  कैलाली । जनता समाजवादी पार्टी (जसपा) नेपालले पछिल्लो समय रेशम चौधरीको रिहाइलाई मुख्य राजनीतिक मुद्दा बनाएको छ । संविधान संशोधन लगायतका मुद्दामा जोड दिँदै आएको सो पार्टीले संसदीय अंकगणितका आधारमा आफू सत्ता गठबन्धनका लागि निर्णायक भूमिका निर्वाह गर्ने तहम...

सरकारले चाहँदैमा रेशम चौधरीको मुद्दा फिर्ता हुन कठिन access_timeफागुन २९, २०७७

  यतिबेला नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच सत्ता साझेदारीको विषयमा छलफल केन्द्रीत छ । र, नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गरी सरकारमा सहभागी हुने सम्बन्धमा जसपाले तीन वटा शर्त अगाडि सारेको छ । ती...

छुटिसकेका लक्ष्मण थारुलाई जन्मकैद, रेशम चौधरीसहित ७ जनाको फैसला सदर access_timeपुस ३, २०७७

      कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको सजाय सुनाइएको छ । साथै ज्यान मार्ने उद्योगमा ५ वर्षकैद पनि सुनाइएको छ । यसअघि जिल्ला अदालत कैलालीको फैसलाअनुसार ३ वर्ष कैद भुक्तानी गरिसकेका उनलाई बिहीबार उच्च अदालतले भने अघि...

रेशम चौधरीलाई किन रिहा गराउन सकेन जसपाले ? access_timeअसोज ५, २०७७

काठमाडौं । जनता समाजवादी पार्टीमा सामेल भएको तत्कालीन राजपा नेपालले कैलाली–१ बाट निर्वाचित सांसद रेशम चौधरीको रिहाइका लागि लामो समयदेखि माग गर्दै आएको छ । संविधान दिवसका अवसरमा सरकारले विभिन्न कैदीबन्दीको बाँकी कैद मिनाहा गरे पनि टीकापुर घटनाका मुख्य यो...

रेशम चौधरीको रिहाईको माग गर्दै विरोध प्रदर्शन access_timeफागुन ५, २०७६

कैलाली  । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जनालाई रिहाइको माग गर्दै थारुहटका नेताहरुले विरोधसभा गरेका छन । २०७२ सालमा  भएको टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न र सांसद चौधरीसहित ११ जनालाई रिहाइको माग गर्दै आज कैलालीमा थार...

सांसदविहीन कैलाली– १ : रेशम चौधरी जेलमा, सजाय भोग्दै आम नागरिक ! access_timeमाघ ९, २०७६

नेपालको इतिहासमा ‘टीकापुर काण्ड’ को नामले चर्चित घटना भएयता  बागमतीमा थुप्रै पानी बगिसकेको छ । सो घटनाले स्थानीय पहाडी र थारु समुदायबीच रोपेको साम्प्रदायिकताको बीउ र द्वन्द्वको घाउ मेटिइँदै जाँदैछ । तर सोही घटनाका सन्दर्भमा टीकापुर निर्वाचन क्षेत्र ...

राष्ट्रियसभा शून्य समय: रेशम चौधरीको क्षेत्रमा बजेट निकासा गर्न माग access_timeपुस १६, २०७६

काठमाडौं ।  कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रेशम चौधरीको क्षेत्रको स्थानीय साझेदारी विकास बजेटको रकम निकासा गर्न माग गरिएको छ ।  बुधबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य कमला वलीले उक्त क्षेत्रको बजेट निकासा गर्न माग गरेकी ह...