केन्द्रीय संस्करण

रेलसेवा

रेल सेवाका लागि २ सय २६ कर्मचारी करारमा लिने access_timeमाघ १०, २०७६

सरकारले जनकपुर जयनगर बर्दिबास रेलसेवा सञ्चालनका लागि आवश्यकताका आधारमा ४५ पदमा २ सय २६ कर्मचारी करारमा लिने भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत मन्त्री गोकुल बाँस्कोटाले नेपाली कर्मचारी उपलब्...