केन्द्रीय संस्करण

रेल सेवा

तत्कालै नेपाली भूमिमा रेल ल्याउन नसकिने access_timeचैत ३०, २०७६

काठमाडौं – कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपाल आउन समय लाग्ने भएको छ। रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन र रेल विभागबीच चैत १८ गते पहिलो रेल सेट हस्तान्तरण गर्ने सहमति भएको थियो। तर, लकडाउनका कारण रेल ...

रेल सेवाले जनकपुरमा व्यापारिक पुनर्जागरणको आशा access_timeमंसिर २, २०७६

केही वर्षसम्म जनकपुरधाममा व्यापारिक चहलपहल खबै हन्थ्यो । भारतको जयनगरबाट धनुषाको सदरमुकाम जनकपुरसम्म चल्ने रेल सेवा स्थानीय व्यापारीका लागि व्यवसायको प्रमुख कोरिडोर नै थियो । त्यति बेला भारतीय बजारबाट खाद्यान्नसहति लत्ताकपडा लगायत सामग्री खरीद गरी त्यहाँका व्यवसायीले...