केन्द्रीय संस्करण

रूसी सेना

रूसी सेनाले ५० वर्ष पहिले लेखेको पत्र अमेरिकामा सुरक्षित भेटियो access_timeभदौ २, २०७६

वासिङ्टन- एक व्यक्तिले दाउरा खोज्ने क्रममा अमेरिकी राज्य अलास्कामा भेटेको रक्सीको बोतलभित्र ५० बर्ष पहिले रूसी डुङ्गाचालकले लेखेको पत्र भेटिएको छ ।  रूसी भाषमा लेखिएको पत्रको उल्था गर्न कठिन भएपछि बोतलसहित पत्र भेटेका अलास्काका टाइलर आइभनोफले पत्रलाई अनुवाद गरिद...