रुवी खान

सरकारसँग सहमति भएसँगै अनसनरत रुवी खानले तोडिन् अनसन access_timeकात्तिक २, २०७८

सरकार र अनसनरत रुवी खानबीच सहमति भएको छ । सहमतिसँगै खानले अनसन स्थगित गरेकी छन् । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकारले अनुसन्धान र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि सहमति भएको हो । सरकारले उक्त घटनाको अनु...

X