केन्द्रीय संस्करण

रुप ज्योति

रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत access_timeकात्तिक २९, २०७६

पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत देखिएको छ । उजुरीकर्ता विजेन्द्रकृष्ण मल्लले आफ्नो जाहेरी फिर्ता लिने भनी जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँमा निवेदन दिएपछि ज्योतिविरुद्धको मुद्दा अदाल...

उद्योगपति रुप ज्योतिलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मौन जुलुस(भिडियोसहित) access_timeकात्तिक २८, २०७६

काठमाडौं– उद्योगी, व्यवसायीहरुले ठगीको आरोपमा पक्राउ परेका उद्योगपति रुप ज्योतिलाई तत्काल रिहा गर्न माग गर्दैै काठमाडौंमा मौन जुलुस निकालेका छन् ।  सुध्रिने मौकासमेत नदिई पूर्व अर्थराज्यमन्त्री समेत रहेका उद्योगपति ज्योतिलाई ठगीको आरोपमा पक्राउ गरेको उल्लेख गर्...

प्रहरी हिरासतमा रहेका रुप ज्योतिलाई छुटाउन व्यवसायीको दौडधूप access_timeकात्तिक २६, २०७६

काठमाडौँ । २ करोड ३६ लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ परेको व्यवसायी रुप ज्योतिलाई छुटाउन अन्य व्यवसायीले दौडधूप सुरु गरेका छन् ।  गत बिहीबार त्रिभुवन विमानस्थालबाट पक्राउ परेका ज्योति ग्रुपका उपाध्यक्ष रुप ज्योतिलाई आइतबार प्रहरीले थप ५ दिन थुनामा राख्न अदालतब...

रुप ज्योतिलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश access_timeकात्तिक २२, २०७६

काठमाडौं– काठमाडौं जिल्ला अदालतले उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ । हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा पक्राउ परेका रुप र उनकी छोरी सुरुचीलाई शुक्रबार जिल्ला...