केन्द्रीय संस्करण

रुकुम घटना

रुकुम घटनाबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय समितिलाई आग्रह access_timeअसार २०, २०७७

विभिन्न राजनीतिक दलका नेताहरुले रुकुम चौरजहारी हत्याकाण्डको सन्दर्भमा छानबिन गर्न गठित उच्चस्तरी संसदीय छानबिन विशेष समितिका संयोजक देवेन्द्र पौडेलसँग घटनाबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।  समितिद्वारा सिंहदरबारमा आज आयोजित रुकुम घटनाबारे छलफलमा दलि...

अझै झस्किन्छन् रुकुम घटनाका घाइते, भन्छन्, ‘आँखाअगाडि मारेर भेरीमा फालेको दृश्य फनफनी घुमीरहन्छ’ access_timeअसार १, २०७७

जाजरकोट – जिल्लाको भेरी नगरपालिका–४ का सुदीप खड्काको शरीरको चोट बिस्तारै ठिक हुँदैछ । तर, घटनाको पीडा र त्रास भने बढ्दो छ । बेलाबेला त्यही घटना सम्झेर झस्किन्छन्, अनि तर्सिन्छन् पनि । भेरी नगरपालिकाका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी गत जेठ १० गते...

के फौज्दारी न्यायप्रणालीले दलितलाई न्याय दिनसक्छ ? access_timeजेठ २७, २०७७

  तथ्य नं १. जातव्यवस्था र छुवाछूत जोडिएको सामूहिक सांघातिक हमलाबाट गरिएको ६ जनाको जघन्य हत्याको विषय मिडियामा आएको जस्तो नभई फरक खालको देखिएको भन्ने अभिव्यक्ति महान्याधिवक्ता अग्नी खरेलले संसदको कानून न्याय तथा मानव अधिकार समितिमा दिएका थिए । तथ्य नं २ः ...

प्रेमपथका वीर शहीद नवराज विक access_timeजेठ १८, २०७७

 ‘भाइ नवराज, तिम्री आमाजस्ता सयौँ आमाको काख रित्तो बनाएर, तिमीजस्ता सयौँ युवाले रगत बगाएर ल्याएको गणतन्त्रले तिम्रो प्रेमको रक्षा गर्न नसक्दा मलाई आत्मग्लानि भएको छ ।’ — गीता रसाइली, कान्तिपुर व्यक्ति होस् वा समुदाय, जीवनमा दुःख वा दुखान्त आइला...

रुकुम घटना : मृतक सबैको टाउकोमा चोट access_timeजेठ १६, २०७७

जाजरकोट – रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउकोमा चोट देखिएको छ ।  बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो ।  स्थानीयले फेला पारेका सबैको शवका टाउकोमा चोट रहेको बताएका छन् । घटनामा बेपत्...