रियाल म्याड्रिड

ला लिगा : रियल मड्रिडको विजयी सुरुवात access_timeसाउन ३०, २०७९

साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ ।  आइतबार राति भएको खेलमा रियलले अल्मेरियाबिरुद्ध पुनरागमन सहित २-१ को जित निकाल्यो  । १-० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक-एक गोल गरे । अ...

शीर्ष स्थानमा अग्रता फराकिलो बनाउँदै रियल access_timeमंसिर १९, २०७८

रियल सोसिसाडलाई हराउँदै रियल म्याड्रिडले स्पेन ला लिगाको शीर्ष स्थानमा ८ अङ्कको अग्रता बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा रियल २-० गोल अन्तरले विजयी बनेको हो । रियलले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । पहिलो हाफमा घाइते बनेका करिम बेन्जेमाको स्थान...

रियल घरेलु मैदानमै स्तब्ध access_timeअसोज १३, २०७८

  च्याम्पियन्स लिगको इतिहासकै आश्चर्यचकित पार्ने नतिजाहरू मध्ये एक मंगलबार देखिएको छ । १३ पटकको विजेता रियल म्याड्रिड प्रतियोगिताकै सबैभन्दा कम अनुभव भएको टोली सेरिफ टिरासपोलसँग आफ्नै घरेलु मैदानमा पराजित भएको हो । सबास्टियन थिलले खेलको अन्तिम मिनेटमा गोल...

रियलको सुखद सुरुवात access_timeभदौ १, २०७६

१० खेलाडीमा समेटिएको रियाल म्याड्रिडले स्पेनिस ला लिगामा सुखद सुरुवात गरेको छ । रियलले शनिबार राति भएको लिगको आफ्नो पहिलो खेलमा सेल्टा भिगोलाई ३–१ गोलले हरायो । सेल्टा भिगोको मैदानमा रियललाई जिताउन करिम बेन्जेमा, टोनी क्रुस र लुकास भाजक्वेजले गोल गरे ।...