केन्द्रीय संस्करण

रियल म्याड्रिड

सिटीविरुद्ध रियलको टोलीमा अटाएनन् बेल access_timeसाउन २२, २०७७

वेल्सका फरवार्ड गेराथ बेल रियल म्याड्रिडको २४ जनाको टोलीमा अटाउन असफल भएका छन् । रियलले शुक्रबार च्याम्पियन्स लिगको अन्तिम १६ अन्तरगत दोस्रो लेगमा म्यान्चेस्टर सिटीको सामना गर्दैछ । कोरोनाभाइरसको महामारीका कारण प्रतियोगिता स्थगित हुनअघि गत फेब्रुअरीमा भएको पहिलो लेगमा...

मेस्सीको प्रेरणामा लिग उपाधि जित्ने बार्सिलोनाको आशा कायमै access_timeअसार २२, २०७७

फर्ममा रहेको भिल्लेरियालमाथि ४–१ को जीत निकाल्दै बार्सिलोनाले ला लिगाको उपाधि जित्ने सम्भावनालाई कायम राखेको छ । जीतसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी ४ अंकमा झार्न सफल भएको हो । खेलमा बार्सिलोनाले पाउ टोरेसको आत्मघाती गोलको मद्दत...

रामोशको पेनाल्टीमा रियललाई चार अंकको अग्रता access_timeअसार १९, २०७७

कप्तान सर्जियो रामोशको पेनाल्टीको मद्दतले रियल म्याड्रिडले गेटाफेविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै ला लिगाको शीर्ष स्थानमा चार अंकको अग्रता कायम गर्न सफल भएको छ । खेलमा गेटाफेले रियललाई निराश बनाउने देखिएको थियो । तर, दोस्रो हाफमा म्याथियास ओलिभेराले ड्यानी कार्भाह...

शीर्ष स्थानमा रियलको दुई अंकको अग्रता access_timeअसार १५, २०७७

एस्पानियोलविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै रियल म्याड्रिडले ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउन सफल भएको छ । रियलको जीतमा कासिमेरोको एक मात्र गोल निर्णायक बन्यो । करिम बेन्जेमाको उत्कृष्ट ‘नो लुक’ पासमा गोल गर्दै कासिमेरोले रियललाई महत्त्वपूर्ण त...

बार्सालाई उछिन्दै रियल पुनः ला लिगाको शीर्ष स्थानमा access_timeअसार ११, २०७७

भिनिसियस जुनियर र सर्जियो रामोशको गोलको मद्दतले मार्योकामाथि सहज जित हासिल गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुनः उक्लिएको छ । जिनेदिन जिदानको टोली र बार्सिलोनाको बराबर ६८ अंक रहे पनि हेड टु हेडको आधारमा रियल शीर्ष स्थानमा पुगेको हो । खेलको पह...

विवादास्पद जीतसँगै ला लिगाको शीर्ष स्थानमा रियल access_timeअसार ८, २०७७

रियल सोसिडाडविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा रियल २–१ गोल अन्तरले विजयी बनेको हो । जिनेदिन जिदानको टोली र बार्सिलोनाको समान अंक भए पनि हेड टु हेडको आधारमा रियलले शीर्ष स्थान कब्...

बेन्जेमाले पुस्कासलाई उछिन्दा रियलको सहज जित access_timeअसार ५, २०७७

करिम बेन्जेमा रियल म्याड्रिडको सर्वाधिक गोलकर्ताको सूचीमा पाँचौ स्थानमा उक्लिएका छन् । बिहीबार भ्यालेन्सियाविरुद्ध बेन्जेमाले २ गोल गर्दै सो उपलब्धि हासिल गरेका हुन् । ३२ वर्षीय बेन्जेमाले रियलका लागि सबै प्रतियोगितामा २ सय ४३ गोल गरेका छन् । योसँगै उनले फ्रेरेन्क पुस्का...

रियलले पनि खेलाडीको तलब कटौती गर्ने access_timeचैत २७, २०७६

कोरोना भाइरसले क्लब फुटबलमा आर्थिक संकट निम्त्याएपछि स्पेनिस जाइन्ट किलर रियल म्याड्रिडले पनि खेलाडीको तलब कटौती गर्ने भएको छ ।  रियलले खेलाडीको तलबमा १० देखि २० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको छ । रियलको बोर्ड बैठकले फुटबल, बास्केटबल टिम र प्रशिक्षकको तलम...

बेटिससँग रियल स्तब्ध, बार्सालाई दुई अंकको अग्रता access_timeफागुन २६, २०७६

रियल म्याड्रिड रियल बेटिससँग पराजित हुँदा बार्सिलोनालाई ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता मिलेको छ । आइतबार राति भएको खेलमा रियल १–२ गोलको अन्तरले पराजित भएको हो । उता, शनिबार रियल सोसिडाडलाई १–० गोलले हराउँदै बार्सिलोनाले शीर्ष स्थानमा दुई...

सेल्टा भिगोसँग बराबरीमा रोकियो रियल access_timeफागुन ५, २०७६

स्पेनिस महारथी रियल म्याड्रिडले ला लिगा फुटबलमा बराबरीमा खेल्दै अङ्क बाँडेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियल सेल्टा भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको हो । रियलका लागि टोनी क्रुस र कप्तान सर्जियो रामोसले गोल गरे । सेल्टाका फेडर स्मोलोभ र सा...

रियल म्याड्रिड क्वार्टरफाइनलमा access_timeमाघ १६, २०७६

रियल म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्पार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार  राति भएको खेलमा रियल म्याड्रिडले रियल जारागोजालाई उसैको मैदानमा ४–० गोलले हरायो । एकपक्षीय खेलमा रियलले पहिलो र दोस्रो हाफमा दुई दुई गोल गरेको थियो । राफेल भरानेले ...

बार्साको हारको फाइदा उठाउँदै रियल शीर्ष स्थानमा access_timeमाघ १३, २०७६

रियल भालाडोलिडविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । जीतसँगै बार्सिलोनासँग रियलले ३ अंकको अग्रता बनाउन सफल भएको छ । शनिबार भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–० गोलअन्तरले पराजित भएको थियो । खेलको ७...

शीर्ष स्थानमा रियल, एथ्लेटिको स्तब्ध access_timeमाघ ५, २०७६

चौथो स्थानमा रहेको सेभियाबिरुद्ध २–१ को संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति रियलको घरेलु मैदान स्यान्टियागो बर्नेबाउमा भएको खेलमा ब्राजिलियन मिडफिल्डर कासिमेरोको दुई गोलको मद्दतले रियलले महत्त्वपूर्ण ती...

पेनाल्टीमा एथ्लेटिकोलाई हराउँदै रियल बन्यो सुपर कप च्याम्पियन access_timeपुस २८, २०७६

चिरप्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै रियल म्याड्रिडले स्पेनिस सुपरकपको उपाधि जितेको छ । रियलका कप्तान सर्जियो रामोशले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै रियललाई उपाधि दिलाए । यसअघि, साउदी अरेबियामा भएको खेलमा निर्धार...

स्पेनिस सुपर कप : भ्यालेन्सियालाई हराउँदै रियल फाइनलमा access_timeपुस २४, २०७६

खेलाडीहरुको चोटले ग्रस्त रियल म्याड्रिडले भ्यालेन्सियामाथि जित निकाल्दै स्पेनिस सुपर कपको फाइनलमा स्थान बनाएको छ । एडिन हजार्ड, गेराथ बेल, करिम बेन्जेमा, मार्को असेन्सियो, लुकास भाज्क्वेजजस्ता खेलाडीहरु बिना नै रियल मैदानमा उत्रिएको थियो । साउदी अरेबियामा भएको सेमिफ...

बार्सिलोनालाई पछि पार्दै रियल शीर्ष स्थानमा access_timeमंसिर १५, २०७६

साविक विजेता बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा डिपोर्टिभो अलाभेसालाई उसैको मैदानमा २–१ गोलले हराउँदै रियलले शीर्ष स्थान कब्जा गरेको हो । जितसँगै रियलले १४ खेलबाट ३१ अंक बनाएको छ ...

पीएसजीसँग रोकियो रियल, हजार्ड घाइते access_timeमंसिर ११, २०७६

एजेन्सी । स्पेनिस महारथी रियल म्याड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबीच मङ्गलबार राति भएको च्याम्पियन्स लिग अन्तरगतको रोमाञ्चक खेल २–२ गोलको बराबरीमा सकिएको छ । २–० गोलले पछि परेको पीएसजीले ३ मिनेटको अन्तरालमा दुई गोल गर्दै पुनरागमन गर्न सफल भएको हो । ...

रियलको जीतमा बेलबिरुद्ध हुटिङ्ग access_timeमंसिर ८, २०७६

एजेन्सी । एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ । ३–१ को जीत निकाल्दै रियलले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अङ्क बराबरी गरेको हो । विलियान जोसेले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै सोसिडाडला...

शीर्ष स्थानमा पकड बनाउँदै रियल access_timeअसोज १९, २०७६

एजेन्सी । ग्रानाडाको पुनरागमनको प्रयासलाई रोक्दै रियल म्याड्रिडले शीर्ष स्थानमा चार अंकको अग्रता बनाउन सफल भएको छ । लिगको दोस्रो टोली ग्रानाडालाई ४–२ गोल अन्तरले पराजित गर्दै रियलले शीर्ष स्थानमा आफ्नो पकडलाई मजबुत बनाएको हो । आफ्नो घरेलु मैदानमा रियलले खेल...

रियल म्याड्रिड शीर्ष स्थानमा access_timeअसोज ९, २०७६

रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियल म्याड्रिडले ओसासुनालाई २–० गोलले हराउँदै शीर्ष स्थान कब्जा गरेको हो । रियलको जितमा ब्राजीलका युवा खेलाडीद्वय भिनिसियस जुनियर र रोड्रीगो गोएसले गोल गर...

Page 1 of 2