केन्द्रीय संस्करण

राष्ट्रिय सभा

राष्ट्रिय सभाका १८ सांसदले यसरी गरे सपथग्रहण (तस्विरमा हेर्नुहोस् ) access_timeफागुन २१, २०७६

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १८ जना सांसदले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । नयाँ बानेश्वरस्थित संसदको ल्होत्से हलमा बुधबार बिहान आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद्हरूलाई शपथ गराएका हुन् । सपथपछि अध्यक्ष तिमिल्सिनाले ...

राष्ट्रिय सभाका समितिमा हेरफेर हुनसक्ने access_timeमाघ १६, २०७६

राष्ट्रिय सभाअन्तर्गत विभिन्न समितिमा पदाधिकारी हेरफेर हुनसक्ने भएको छ । राष्ट्रिय सभामा हालै नयाँ सदस्य निर्वा्चित भएर आएपछि समितिका सभापति र सदस्यहरू हेरफेर हुनसक्ने भएको हो । राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचित सदस्यहरूको कार्यकाल आउँदो फागुन २१ गतेदेखि सुरु हुँदैछ ।...

नेकपा–राजपा समीकरणले काँग्रेस र समाजवादी पार्टीलाई घाटा access_timeपुस ३, २०७६

काठमाडौँ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश २ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेकपाबीच एक अर्कालाई सघाउने सहमति भएपनि राजपा प्रतिपक्षमै बस्ने भएको छ ।  राजपाको अध्यक्ष मण्डलका एक सदस्य महेन्द्रराय यादवले दलबीच चुनावी तालमेल गर्ने मात्र सहमति भएको बताउ...

चौथो अधिवेशनमा राष्ट्रियसभाको ५१ वटा बैठक : १९ विधेयक पारित access_timeअसोज २, २०७६

काठमाडौं– संघीय संसदको चौथो अधिवेशनमा राष्ट्रिय सभाको ५१ बैठकले १९ वटा विधेयक पारित गरेको छ । गत बैशाख १६ गतेदेखि सुरु भएको राष्ट्रियसभाको बैठक असोज २ गतेसम्म १ सय ४५ दिन चलेको छ ।  यो ५१ वटा बैठक बसी १ सय १० घण्टा २० मिनेट सभाको काममा समय व्यतित ...

सचिव सरुवाबारे काँग्रेसको प्रश्न : एक महिनामै सचिवहरु असक्षम भएका हुन् ? access_timeभदौ ५, २०७६

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल काँग्रेसले नेपाल सरकारका सचिवहरुको सरुवाप्रति असन्तुष्टि जनाएको छ । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा काँग्रेस सांसद राधेश्याम अधिकारीले मन्त्री र सचिवहरुबीच एक महिनाअघि एक बर्षको कार्यसम्पादन सम्झौता भएपनि एकै महिनामा सचिवहरुको स...