केन्द्रीय संस्करण

राष्ट्रिय मानवअधिकार आयोग

‘लैङ्गिक अल्पसङ्ख्यकको अस्तित्वको लडाइँ कहिलेसम्म !’ access_timeअसार १७, २०७७

–कालिका खड्का काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले जन्मेपछि आफ्नो मानवाधिकारको उपभोग गर्नबाट वञ्चित भएको एक अध्ययन प्रतिवेदनले  जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज सार्वजनिक गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको मानव अधिकारको अवस्थासम्ब...

बाँच्न पाउने हक सुनिश्चित गर्न माग access_timeजेठ १६, २०७७

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले शृङ्खलावद्ध रूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका घटनाप्रति शून्य सहनशीलता कायम गरी यस्ता घटनाको शीघ्र र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराइले आ...

मौलिक हक कार्यान्वयन गर्न सातै प्रदेशलाई आयोगको सुझाव access_timeपुस ११, २०७६

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७० वर्ष पूरा भएको सन्दर्भमा मौलिक हकहरूको कार्यान्वयन गर्न सातै प्रदेशमा आठबुँदे सुझाव पठाएको छ ।  आयोगले आज पठाएको सुझावहरुमा विधायिकाबाट जारी गरिने कानूनहरू मानव अधिकारमै...

मौलिक हक कार्यान्वयन गर्न २० बुँदे सिफारिस access_timeपुस ८, २०७६

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई नेपालको संविधानमा व्यवस्था गरिएको मौलिक हकको कार्यान्वयनका लागि २० बुँदे सिफारिस गरेको छ । मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७० वर्ष पूरा भएको सन्दर्भमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आज सो ...

राष्ट्रिय मानवअधिकार आयोगको तथ्याँक : २ हजार ३ सय बालबालिका बेपत्ता access_timeमंसिर ३, २०७६

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा बालअधिकार हनन्का घटना बढदै गएको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले नेपालमा वर्षेनी बाल अधिकार हनन्को घटना बढदै गएको जानकारी दिएकी हुन् । उनले हाल २ हजार ३ सय ३० जना बालबालि...

निरीह मानवअधिकार आयोग : गैरन्यायिक हत्याको श्रृंखला बढ्दो, सत्यतथ्य गुपचुप access_timeअसोज ९, २०७६

राष्ट्रिय मानवअधिकार आयोगबाट भएको गैरन्यायिक हत्याको छानबिन प्रतिवेदन सार्वजनिक हुन सकेका छैनन् । विवादास्पद घटनामा आयोगको धारणा नै सार्वजनिक नहुनुले गैरन्यायिक हत्याको शृंखला बढ्दो छ ।  आयोगले विभिन्न घटनाका छानबिन प्रक्रिया पूरा गरेको बताए पनि घटनाको सत्यतथ्य...