राष्ट्रिय प्रजातन्त्र पार्टी

देशलाई समृद्ध बनाउने पार्टी राप्रपा हो : अध्यक्ष लिङ्देन access_timeचैत १४, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई समृद्ध देश बनाउन ठूला पार्टीहरूको विकल्प खोज्न आवश्यक रहेको बताएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी लगायतका पार्टीहरुले देशलाई दुर्गतीको बाटोमा लगि रहेकाले उनीहरुको विकल्प खोज्न आवश्यक रहको बताएक...

राप्रपामा महँगो उम्मेदवारी : अध्यक्षका लागि १ लाख रुपैयाँ, उपाध्यक्षका लागि ७५ हजार access_timeमंसिर १६, २०७८

काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिन १ लाख रुपैयाँ शुल्क तोकिएको छ । यो अन्य पार्टीको महाधिवेशनमा उम्मेदवारले तिर्ने भन्दा निकै महँगो शूल्क हो ।  उपाध्यक्षमा उम्मेदवारी दिनेका लागि ७५ हजार रुपैयाँ शूल्क राखिएक...

राप्रपा कास्कीको अध्यक्षमा गुरुङ access_timeअसोज १, २०७८

  राष्ट्रिय प्रजातन्त्र पार्टीको कास्की जिल्ला अध्यक्षमा नारायण गुरुङ निर्वाचित भएका छन् । पार्टीको जिल्ला अधिवेशनले गुरुङलाई अध्यक्ष निर्वाचित गर्दै २८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।  राप्रपा कास्कीको जिल्ला सदस्यहरूमा मनिष केसी, प्रताप सुबेदी, वसन्तराज...

राप्रपाले बनायो महाधिवेशन आयोजक समिति access_timeफागुन २५, २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन आयोजक समिति गठन गरेको छ । आगामी २०७८ बैशाख २५ देखि २८ गतेसम्म काठमाडौमा हुने महाधिवेशनका लागि पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन गरिएको हो ...

संसद विघटन गर्ने निर्णय संविधान र प्रजातान्त्रिक मूल्य-मान्यता विपरितः राप्रपा access_timeपुस ५, २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद विघठन गर्ने सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य र मान्यता विपरित रहेको ठहर गरेको छ । आइतबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठकले संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको ठह...

राप्रपामा सुझाव प्रतिवेदन पेश गर्न समिति गठन access_timeसाउन २८, २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकीकरणसम्बन्धि आधारपत्रमा उल्लेख गरिएका विषयको कार्यान्वयन गर्न ६ सदस्यीय सुझाव समिति गठन गरेको छ ।  बुधबर बसेको सो पार्टीका अध्यक्षत्रयको बैठकले पार्टी एकिकरण सम्बन्धि आधारपत्रमा उल्लेखित बिषयहरुको कार्यान्वयन र थप ब्याख्याका...

संविधान संशोधन विधेयकलाई समर्थन गर्ने राप्रपाको निर्णय access_timeजेठ १४, २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निशान छाप परिवर्तन गर्न संसदमा प्रस्तुत संविधान संशोधन विद्येयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाको बुधबार सम्पन्न वैठकले विद्येयकको समर्थन गर्ने नि...

संशोधित विधानअनुसार राप्रपा महाधिवेशन : प्रतिनिधि सङ्ख्या ४५ सय access_timeफागुन १९, २०७६

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुस्त, व्यवस्थित र प्रभावकारी महाधिवेशनको तयारीमा जुट्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् । पार्टीको केन्द्रिय सचिवालय, निर्वाचन समिती, संगठन र सूचना–प्रविधि विभागको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापा...

एमसिसी नेपालको हितमा छ : राप्रपा अध्यक्ष थापा access_timeफागुन ६, २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताएका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले एमसिसीको ...

राप्रपाले तीन दिनसम्म पृथ्वीजयन्ती मनाउने access_timeपुस २१, २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ । पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभियानप्रति श्रद्धा, सम्मान...

पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाको माग access_timeपुस ४, २०७६

काठमाडौं । कमल थापा नेतृत्वको  राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले पुस २७ गने राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती भव्य रुपमा मनाउने निर्णय गर्दै सो माग गरे...

राप्रपाः उपनिर्वाचनको तयारीमा access_timeकात्तिक ४, २०७६

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको तयारीबारे विस्तृत समीक्षा गर्दै निर्वाचनको तयारीलाई सघनरुपले अगाडि बढाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा विभागीय प्रमुख त...