केन्द्रीय संस्करण

राष्ट्रिय एकता दिवस

यसरी मनाइयो २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, तस्विरमा हेर्नुहोस् access_timeपुस २७, २०७६

काठमाडौँ । आज २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । यसलाई विभिन्न कार्यक्रम गरी देशभरी मनाइदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेकी छिन् ।  राष्...