केन्द्रीय संस्करण

राष्ट्र बैंक

असोजभित्रै स्थिर ब्याजदर तालिका सार्वजनिक गर्न राष्ट्र बैंकको निर्देशन access_timeभदौ ३१, २०७७

काठमाडौं । कर्जा चुक्ता अवधिभर घटबढ नहुने ब्याजदर (स्थिर ब्याजदर) कार्यान्वयनमा राष्ट्र बैंक कठोर देखिएको छ । बैंकहरुले तत्काल स्थिर ब्याजदरको कार्यान्वयन गर्न अप्ठ्यारो हुने बताइरहँदा बैंकले समयसीमा तोकेरै त्यस्तो ब्याजदर तालिका सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थालाई निर्द...

राष्ट्र बैंकको स्थिर ब्याजदर नीतिमा बैंकरहरु असन्तुष्ट access_timeभदौ २७, २०७७

काठमाडौं । राष्ट्र बैंकले ल्याएको स्थिर ब्याजदर नीतिप्रति नेपाल बैंकर्स संघले असन्तुष्टि जनाएको छ । एकीकृत निर्देशनको विषयवस्तुमाथि छलफलको क्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले स्थिर ब्याजदर नीति लागूू गर्ने क्षमता नेपालका बैंकहरुसँग नभएको बताएका हुन् । नेपाल चा...

धेरै शाखा खोलेरै भए पनि बैंकमा भीडभाड हुन नदिनु : राष्ट्र बैंक access_timeभदौ ८, २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंहरुलाई भीडाभाड नहुनेगरी सेवा दिन निर्देशन दिएको छ । सीमित शाखा मात्रै खुला हुँदा बैंकमा निकै भीडभाड देखेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।  नेपाल राष्ट्र बैंकले आइतबार उपत्यकाका विभिन्न स्थानमा खुलेका बैंक तथा वित्त...

राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना देखियो access_timeसाउन २९, २०७७

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीलाई कोरोन पुष्टि भएको छ । उनले स्वास्थ्यमा समस्या आएपछि आफैले जचाउँदा कोरोना संकक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएसँगै बालुवाटारमा रहेको मुद्रा व्यवस्थापन विभाग पुरै सिल गरेर त्यहाँ कार्यरत ५५ जना कर्मचा...

तोकिएको चुक्तापुँजी नपुर्‍याउने लघुवित्तको कार्यक्षेत्र एउटा प्रदेशमा मात्र सिमित गर्न निर्देशन access_timeसाउन १३, २०७७

काठमाडौं । तोकिएको चुक्तापुँजी नपुर्याउने लघुवित्त संस्थाको कार्यक्षेत्र एउटा प्रदेशमा मात्र सीमित गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । चुक्तापुँजी पुर्याएर राष्ट्रियस्तरमा स्तारोन्नोति भएकालाई यो नियम लागू नहुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकले मंगलबार...

बैंक मार्फत कर बुझाउदा आय विवरण समेत बुझाउन मिल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन access_timeअसार ३१, २०७७

बिहीबारदेखि बैंकमार्फत कर बुझाउदा आय विवरण समेत बुझाउन मिल्ने व्यवस्था गर्न राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ ।  साउन एक गतेदेखि मोबाइल एप्स तथा विद्युतीय माध्यमबाट कर बुझाउन तथा बैंकबाट कर बुझाउदा आय विरवण समेत बुझाउने व्यवस्था गराउन राष्ट्र ...

५० को नयाँ नोट बजारमा, पूर्वगर्भनर नेपालकै हस्ताक्षर access_timeअसार २२, २०७७

नेपाल राष्ट्र बैंकले आजबाट (सोमबारदेखि ) ५० रुपैयाँ दरका नयाँ नोट बजारमा चलनचल्तीमा ल्याएको  छ।  पुरानै आकारप्रकार तथा रंगमा संकेत नम्बर ज÷८९ ०००००१ देखि ट÷३३ ९९९९९९ सम्मका नोट बजारमा ल्याएको हो । नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चि...

बैंकर्स–सञ्चालक विवाद - ...त्यसोभए सञ्चालकको योग्यता किन चाहियो ? access_timeबैशाख १४, २०७७

काठमाडौं– बैंकर्स र सञ्चालकको विवादका कारण अहिले बैंकिङ क्षेत्र तरंगित छ । बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको संस्थाले गरेको निर्णयलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुको संस्थाले नमान्ने घोषणा गरेसँगै बैंकका व्यवस्थापन र सञ्चालक समितिको विवाद सतहमा देखिएको ह...

सरकारले तिर्‍यो २६ अर्ब ९७ करोड  आन्तरिक ऋण access_timeबैशाख १४, २०७७

सरकारले बैशाख ८ गतेसम्म २६ अर्ब ९७ करोड रुपैयाँ आन्तरिक ऋण तिरेको छ । २४ अर्ब ५७ करोड ४८ लाख बराबरको ट्रेजरी बिल र  २ अर्ब ४० करोड बराबरको आन्तरिक ऋणपत्र तिरेको हो ।  हालसम्म सरकारलाई ५ खर्ब १५ अर्ब ९९ करोड ७१ लख आन्तरिक ऋण रहेको छ ।  जसमा १ ख...

गभर्नर नियुक्ति गर्न समिति गठन access_timeचैत १८, २०७६

काठमाडौं : सरकारले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिका लागि सिफारिश समिति गठन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गभर्नर सिफारिश गर्न आइतवार बसेको मन्त्रिपरिषद् बैंठकले समिति गठन गरेको हो ।  नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार सिफारिश समिति...

राष्ट्र बैंकको निर्णय : ऋणीलाई छुट, बैंकहरुलाई छुटैछुट access_timeचैत १६, २०७६

काठमाडौं । कोरोना प्रभावित उद्योग व्यवसायीहरुलाई राहत दिन नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरुले चैत मसान्तमा तिर्नुपर्ने साँवाब्याज तिर्न नपर्ने व्यवस्था गर्दै व्यवसायीहरुलाई राहत उपलब्ध गराएको हो ।  आइत...

चौतारी र आरम्भलाई गाभिन राष्ट्र बैंकको स्वीकृति access_timeफागुन १९, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि स्वीकृति दिएको छ । बैंकका अनुसार ‘घ’ वर्गको इजाजत प्राप्त संस्थाका रूपमा रहेका ती दुई लघुवित्त संस्थालाई गाभिनका लागि यसअघि दिइएको सैद्धान्...

राष्ट्र बैंकले भन्दैमा रोकिन्छ फेसबुकको विज्ञापन ? access_timeमाघ १८, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले शुक्रबार एउटा सूचना जारी गर्यो । विदेशी विनिमय विभागले जारी गर्ने प्रत्येक सूचना यसकारण महत्त्वपूर्ण मानिन्छ कि यसले जनतालाई प्रत्यक्ष असर गर्छ ।  हुन त मौद्रिक क्षेत्रका प्रत्येक गतिविधि जनताको दैनिक जीवनसँगै ...

राष्ट्र बैंकका ६२ कर्मचारीको जिम्मेवारी फेरियो access_timeमाघ ९, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकका ६२ जना कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उपनिर्देशक र सहायक निर्देशक तहमा रहेका ती कर्मचारीहरुको सरुवा र पदस्थापन गरेको राष्ट्र बैंकले जनाएको छ । ६२ जना कर्मचारीमध्ये उपनिर्देशकतर्फ ४७ जन...

निर्यात व्यापार सन्तोषजनक : राष्ट्र बैंक access_timeपुस ५, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ । यस अवधिमा कूल वस्तु निर्यात २३ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भई रु ३६ अर्ब २८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा निर्यात ११ प्रतिशतले वृद्ध...

निर्यात बढ्दा देशको शोधान्तर स्थिति मजबुत, आयात घट्यो access_timeपुस २, २०७६

काठमाडौं । मुलुकको निर्यात दर बढ्दा शोधान्तर स्थिति सुधारउन्मुख देखिएको छ । यसले चालू खाता घाटा समेत कम गरेको छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा २३.९ प्रतिशतले निर्यात बढ्दा ४२ प्रतिशतले चालू खाता घाटा कम भएको हो । आर्थिक वर्षको चार महिनामा देशको चालू ...

सामाजिक सुरक्षामा सहभागी हुन बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको निर्देशन access_timeमंसिर २५, २०७६

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन आलटाल गरिरहेको अवस्थामा नेपाल राष्ट्र बैङ्कले सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थालाई सो प्रक्रियामा तत्काल सामेल हुन निर्देशन दिएको छ ।  केन्द्रीय बैङ्कले एक सूचना जारी गर्दै सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थ...

यस्तो छ राष्ट्र बैंकका डेपुटी गर्भनर श्रेष्ठमाथि लागेको गम्भीर आरोप access_timeकात्तिक १८, २०७६

काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठलाई गम्भीर आरोप लगाएको छ । सो आरोपको छानविनका लागि राष्ट्र बैंकलाई अर्थमन्त्रालयले निर्देशन समेत दिइसकेको छ ।  राष्ट्र बैंकले छानबिन समिति समेत गठन गरिसकेको सन्दर्भमा श्रेष्ठ स्वतः निलम्बनमा परेका...

देशको अहिलेको अर्थतन्त्र : अधिकांश सूचकमा सुधार, तथ्याङ्क यसो भन्छ access_timeकात्तिक ७, २०७६

काठमाडौं । देशको अर्थतन्त्रले अहिले कस्तो गति लिइरहेको छ भन्ने आम चासो र जिज्ञासा छ । यही चासो र जिज्ञासालाई नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले निवारण गरेको छ ।  राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल देशको अर्थव्यवस्था मिश्रित खालको छ । चालु आर्थिक वर्ष (२०...

राष्ट्र बैंकले गर्यो चेक बाउन्समा कडाइ, एक हप्तामा भुक्तानी नभए कालोसूचीमा access_timeभदौ २३, २०७६

काठमाडौं –राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशनलाई संशोधन गर्दै चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावालालाई कालोसूचीमा राख्ने व्यवस्था गरेको छ । काटिएको चेकको खातामा रकम अपुग भएमा वा हस्ताक्षर नमिलेमा बैंकले एक साताको समयसीमा दिएर रकम भुक्तानी गर्न खा...

Page 1 of 2