रामेछाप दुर्घटना

रामेछाप दुर्घटना : थप ४ मृतकको सनाखत access_timeअसार २१, २०७९

रामेछापको सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा ९ जना र काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा ४ जनाले ज्यान गुमाएका छन् । धुलिखेल अस्पतालमा मृत्यु भएका ४ जनाको प...