केन्द्रीय संस्करण

रामवीर मानन्धर

सरकारले ऐतिहासिक काम गरिरहेको छ : राज्यमन्त्री मानन्धर access_timeसाउन ९, २०७७

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारका ऐतिहासिक कामको नतिजा जनताले देख्ने र महसुस गर्ने गरी देखिने बेला भएको बताएका छन् । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन, भैँसेपाटीस्थित मन्त्री निवास र मुख्यमन्त्री तथा प्रदेश प्रमुखको निवास तथा सम्पर्क कार्यालय र गोदा...

टुकुचा मिचेर बनाइएका संरचना भत्काउने सरकारको तयारी, दायाँ बाँया हरियाली सडक बन्ने access_timeअसार २९, २०७७

सरकारले काठमाडौंको मध्य सहरबाट बग्ने टुकुचा खोलाको संरक्षण र हरियाली प्रवर्द्धन शुरु गर्ने भएको छ ।  सोमबार बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सहरी सुन्दरता झल्कने गरी टुकुचाको व्यवस्थापन गर्न लागिएको बताए । ...

अबको केही समयभित्रै उपत्यकाका सडक व्यवस्थित हुन्छन्ः राज्यमन्त्री मानन्धर access_timeमाघ १९, २०७६

काठमाडौँ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले विकासका पूर्वाधार निर्माणमा आधार तयार पारेको बताउँदै आगामी वर्षदेखि देखिनेगरी विकासका प्रतिफल प्राप्तहुने दावी गरेका छन् ।    सामुदायिक विकास संघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री म...

सरकार नयाँ सहर निर्माणमा लागेको छ : राज्यमन्त्री मानन्धर access_timeपुस २७, २०७६

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकार नयाँ सहर निर्माणमा लागेको बताएका छन् । म्हैपी संरक्षण तथा व्यवस्थापन समितिले १७औँ वार्षिक साधारणसभाका अवसरमा आज  आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा उनले उपत्यका नजिकका क्षेत्रमा नयाँ सहर निर्माणमा सरकार लागेको बत...

फोहरमैला प्रशोधन केन्द्रको निर्माण फागुनभित्रै सम्पन्न गर्न निर्देशन access_timeपुस १८, २०७६

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरेडाँडामा निर्माणाधीन फोहरमैला प्रशोधन केन्द्रको निर्माण फागुनभित्रै  सम्पन्न गर्न शहरी विकास तथा भवन निर्माण विभागलाई निर्देशन दिएका छन् । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख च...

ल्याण्डफिल्ड साइड निर्माण कार्यलाई तिब्रता दिन निर्देशन access_timeपुस ३, २०७६

काठमाडौं । फोहोर व्यवस्थापनको कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरे डाँडा स्यानीटरी ल्याण्डफिल्ड साइड निर्माण कार्यलाई तिब्रता दिन सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले निर्देशन दिएका छन् ।  १३ वर्षदेखि चर्चामा रहेको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड...