रामबहादुर थापा ‘बादल’

बादलको प्रश्न : मदन–आश्रितको हत्या किन भयो ? access_timeभदौ ३१, २०७८

नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठक जीवराज आश्रितको हत्या किन भयो भनेर प्रश्न गरेका छन् । बिहीबार नेकपा एमाले काठमाडौ जिल्ला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेता थापाले नेपालको राजनीतिक आन्द...

बादल नै बन्ने भए राष्ट्रिय सभा सदस्यको उम्मेदवार access_timeबैशाख २४, २०७८

काठमाडौं । नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको नेता सुवास नेम्वाङले जा...

उपचुनाव लड्न किन डराए बादल ? access_timeबैशाख २३, २०७८

माओवादी छाडेर एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादललाई दुई साताअघि एमालेले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने घोषणा गरेको थियो । तर, विपक्षी मोर्चाबाट संघीयताविद डा. खिमलाल देवकोटाको उम्मेदवारी घोषणा भएको भोलिपल्टै बादल चुनाव लड्न हच्किएका छन् । एमा...

विप्लवसँग सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक: गृहमन्त्री थापा access_timeफागुन १९, २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँगको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको दावी गरेका छन् । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पहिलो चरणको वार्ता ‘धेरै सैद्धान्तिक र प्राविधिक विषयमा सहम...

‘भागरथी हत्याका दोषी पक्राउ नजिक’ access_timeफागुन ४, २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताएका छन् । बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएक...

विपत्तिको घडीमा एक अर्काबीच सहकार्य आवश्यक हुन्छः  गृहमन्त्री थापा access_timeमाघ २, २०७७

भक्तपुर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्राकृतिक विपत्तिको घडीमा एक अर्काबीच समन्वय, सहकार्य र सहयोगको भावना हुनु पर्ने बताएका छन् ।  २३ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भक्तपुरको मध्यपुरथिमिमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले &lsquo...

खेलाडीहरुलाई ओलीको पक्षमा उभिन गृहमन्त्रीको आह्वान access_timeपुस २८, २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्व र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन सम्पुर्ण खेलाडीहरुलाई आव्हन गरेका छन् । ललितपुरमा मंगलबार आयोजित अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री थाप...

वामदेवको एक निर्णय, तीनतिर निशाना: युवराज, ईश्वर र बादललाई झड्का access_timeभदौ १९, २०७७

काठमाडौं । अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्षसमेत रहेका नेता वामदेव गौतम संघीय संसदको सांसद हुने चाहना पूरा भएको छ । प्रनिनिधिसभाको गत निर्वाचनमा बर्दिया–१ बाट पराजित गौतमलाई राष्ट्रियसभामा लैजान सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा स...

राहत बोकेर बाग्लुङको बाढी प्रभावित क्षेत्रमा गृहमन्त्री access_timeभदौ १९, २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बाग्लुङको ढोरपाटन नगरपालिका स्थित बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । बिहिबार राती ढोरपाटन–९ स्थित बोबाङ, फलेघर र सुपुर्दुङ क्षेत्रमा बाढी र पहिरोले २४ जनालाई बेपत्ता बनाएको थियो । बोबाङमा १४ जनाको श...

गृहमन्त्री थापा र भारतीय राजदूतबीच भेटवार्ता access_timeचैत ९, २०७६

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो । नेपालमा भारतीय रा...

योगदान गर्ने व्यक्ति सम्मानित हुनुपर्छ: गृहमन्त्री थापा access_timeफागुन २१, २०७६

काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापाले मुलुकमा योगदान गर्ने वास्तविक व्यक्तिनै राज्यबाट सम्मान हुनुपर्ने बताएका छन् । नेपाल कानून आयोगले आयोजना गरेको विभूषणसम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा आज उनले विगतमा वास्त...

सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता: गृहमन्त्री थापा access_timeफागुन १२, २०७६

चितवन । गृहमन्त्री रामबहादुर थापाले निर्यातमुखी अर्थतन्त्र सबल हुनुपर्ने बताएका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र काठमाडौँद्वारा रत्ननगरमा आयोजित ‘व्यापार, विश्लेषण तथा निकासी प्रवद्र्धन’सम्बन्धी तालीमको आज शुभारम्भ गर्दै उनले औद्योगिक, व्यापार र अर्थनीतिको ...

शान्ति सुरक्षाको अवस्था सामान्य छ: गृहमन्त्री थापा access_timeफागुन ११, २०७६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताएका छन् । बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा होटौंडामा आयोजित प्रदेश स्तरिय सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशको शान्ति सुरक्षा समान्य अवस्थामा ...

नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ: गृहमन्त्री थापा access_timeमाघ ७, २०७६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपाल र चीनको सम्बन्ध प्राकृतिक रुपमा मात्रै नभएर साँस्कृतिक र सामाजिक रुपमा पनि जोडिएको बताएका छन् । चिनियाँ नयाँ वर्ष वसन्तोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा गृहमन्त्री थापाले यस्तो बताएका हुन् । नेपाल—चीन सम्बन्ध प्राचिन क...

विपदलाई सहि ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल: गृहमन्त्री थापा access_timeमाघ २, २०७६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विपदलाई सहि ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पुरा गर्न सकिने बताएका छन् । २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा राजधानीमा आयोजना भएको कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री...

गृहमन्त्री थापा चीन प्रस्थान access_timeपुस २०, २०७६

गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् ।  चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आज बिहान बेइजिङ प्रस्थान गरेका छन् ।  भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनिय...

गृहमन्त्री थापा र साउदी अरेबियाका राजदूतबीच भेटवार्ता access_timeपुस ११, २०७६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसेद सलिमान एम अल मरवानले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–साउदी अरेबिया द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल...

अपराधका शैलीमा परिवर्तन आएको छ : गृहमन्त्री थापा access_timeपुस ६, २०७६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले विज्ञान र प्रविधिको विकाससँगै अपराधका शैलीमा परिवर्तन आएको बताएका छन् । नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले विज्ञान र प्रविधिको...

गृहमन्त्री थापा र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता access_timeमंसिर २५, २०७६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदूत निकोला पोल्लिटले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग, आपसी हित र  सहकार्यका विष...

द्वन्द्वकालमा मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई कारवाही गरिन्छ: गृहमन्त्री थापा access_timeमंसिर २४, २०७६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।  अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवशरमा आयोजना भएको कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले द्वन्द्वकालमा द्वन्द्वरतपक्षबाट भएका मा...

Page 1 of 2
X