केन्द्रीय संस्करण

रामचन्द्र पौडेल

सरकारले आफ्नो पक्षलाई जोगाउने र अर्को पक्षलाई पेल्दैछ:  पौडेल access_timeमाघ २८, २०७६

नुवाकोट । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षधरलाई जोगाउने र अर्को पक्षलाई पेल्ने नीति लिएको आरोप लगाएका छन् ।  पञ्चकन्या गापा–२ कालिका माविमा आज आयोजित ‘प्रथम चेयरमेन कप’ भलिबल प्रतियोगिताको समापन कार्यक्रममा वरिष्ठ नेता प...

अख्तियारले दायर गरेको मुद्दाको प्रकृतिले प्रश्न उब्जाएको छ: रामचन्द्र पौडेल access_timeमाघ २२, २०७६

काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दायर मुद्धाप्रति असन्तुष्टि जनाएका छन् । पौडेलले सो मुद्दाको प्रकृतिले संशय र प्रश्न उब्जाएको दाबी समेत गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्व उपप्रधानम...

साहित्यले सकारात्मकता आत्मसात् गर्नुपर्छः नेता पौडेल access_timeमाघ १८, २०७६

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साहित्यले समाजको मूल्य र मान्यतालाई बचाइराख्न सहयोग पु-याउने बताएका छन् ।  सर्वज्ञ वाग्लेद्वारा लिखित उपन्यास ‘पुनर्वास’को आज लोकार्पण गर्दै उनले  समाज नकारात्मकतातर्फ अग्रसर बन्दै गएको हुँदा साहित्यले...

गलत मनसायका साथ सरकारले कानुनहरु बनाउन खोज्योः नेता पौडेल access_timeमाघ १४, २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले गलत मनसायका साथ कानुनहरु ल्याउन खोजेको बताएका छन् ।  नेपाल प्रेस युनियनले गरेको लोकतन्त्रको सुदृढिकरणका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता विषयक अन्तरक्रिया कार्...

देउवाले बोलाए शीर्ष नेतालाई बूढानीलकण्ठ : access_timeमाघ ८, २०७६

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेतालाई छलफलका लागि बेलाएका छन् ।  बुधबार (आज) अपराह्न ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा पार्टी विवाद र समसामयिक राजनीतिका विषयमा छलफल गर्न नेताहरुलाई बोलाइएको देउवाका स्वक...

उपसभामुख पद माग्न रामचन्द्र पुगे प्रचण्ड निवास access_timeमाघ ७, २०७६

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा मंगलबार प्रचण्ड र पौडेलबीच भेटवार्ता भएको हो । भेटमा नेता पौडेलले उपसभामुख काँग्रेसलाई प्रस्त...

काँग्रेस नेता पौडेल र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता access_timeमाघ १, २०७६

काठमडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भारतका रक्षामन्त्री एवं भारतीय जनता पार्टीका पूर्वअध्यक्ष राजनाथ सिंहबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको नेता पौडेलले जानकारी दिए । वरिष्ठ नेता प...

‘असफल’ कार्यदललाई फेरि दिइयो काँग्रेस विवाद समाधानको जिम्मा access_timeपुस २८, २०७६

काठमाडौँ । काँग्रेसमा पछिल्लो समय उत्पन्न विवाद समाधानको फेरि कार्यदललाई दिइएको छ । आइतबार साँझ सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको शीर्ष नेताहरुको छलफलले विवाद समाधानको जिम्मा कार्यदललाई दिएको हो । सभापति देउवाको पहलमा भएको छलफलमा देउवासहित वर...

काँग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउनुपर्छ : नेता पौडेल access_timeपुस २७, २०७६

काठमाडौँ ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउनुपर्ने बताएका छन् ।  प्रजातान्त्रिक विचार समाजले  बुझाएको ज्ञापनपत्र आज बुझ्दै उहाँले लोकतन्त्रको रक्षाका लागि  काँग्रेस बलियो हुनुपर्नेमा जोड दिए । &...

कृषि, पर्यटन र ऊर्जाबाट देश समृद्ध बन्छ : नेता पौडेल access_timeपुस २४, २०७६

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र ऊर्जाबाट देश समृद्धिको बाटोतर्फ अगाडि बढ्न सक्ने बताएका छन् ।  तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि दमौलीमा शुरु भएको सातौं तनहुँ महोत्सवको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले सरकारले यी...

पौडेल निकट जिल्ला सभापतिहरुको भेलाः आए यस्ता सुझाव access_timeपुस २२, २०७६

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुको दोस्रो दिनको भेलामा सभापतिहरुले पार्टीभित्र विकसित भएको परिस्थितिलाई समाधान गरेर अगाडी बढ्न सुझाव दिएका छन् । महासमितिले गरेको निर्णय केन्द्रीय समितिले उल्ट्याएको अवस्थामा फेरि केन्द्रीय ...

सभापति देउवाका कारण पार्टी कमजोर बन्नुहुँदैन : रामचन्द्र पौडेल access_timeपुस १९, २०७६

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिले सबै नेता तथा कार्यकर्तालाई समेटी अगाडि बढ्नुपर्ने बताएका छन् । रत्ननगर नगर समितिले आज चितवनको टिकौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले  पार्टीभित्र विकृति मौलाउन द...

पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्छ : नेता पौडेल access_timeपुस १९, २०७६

भरतपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताए । उनले भने, ‘पार्टी सभापतिको कार्यशैलीप्रति म ...

पौडेल–सिटौला  पक्षका नेताहरु ‘गोप्य’ वार्तामा access_timeपुस १४, २०७६

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर पक्ष ‘गोप्य’ छलफलमा जुटेको छ । स्रोतका अनुसार सोमबार साँझा काँग्रेस नेता तथा सांसद दिव्यमणि राजभण्डारीको काठमाडौंस्थित निवासमा संस्थापन इतरका नेताहरुबीच छलफल जारी छ ।  वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्...

कता हरायो पौडेलको नैतिकता ? access_timeपुस ३, २०७६

‘पार्टीमा देखिएको भागवण्डाको राजनीति अन्त्यका लागि मेरो उम्मेदवारी अनिवार्य देखेर सभापति पदमा उम्मेदवारी दिन लागेको हुँ, ६०/४० को भागवण्डा अन्त्यका लागि मैले नेतृत्वमा हस्तक्षेप गर्नु जरुरी ठानेको छु ।’ काँग्रेसका तत्कालिन कार्यवाहक सभापति रामचन्द्र पौडेलल...

बोहोराटार बैठक: ४ वटा विषयमा अडान लिन पौडेलको निर्देशन access_timeपुस २, २०७६

काठमाडौंँ । नेपाली काँग्रेसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)भित्रको शक्ति सन्तुलनले सहमतिको वतावरण विथोलिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा भएको पौडेल पक्षको भेलाले नेविसंघको शक्ति सन्तुलनमा ‘सम्मानजनक’ हैसियतका लागि अडान लिन वार्ता टो...

बोहोराटारमा देउवा–पौडेलको एकघण्टा : के भयो कुराकानी ? access_timeमंसिर २८, २०७६

काठमाडौं ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय पार्टीमा बढेको बिबाद मथ्थर  पार्ने प्रयासस्वरुप शनिबार बिहान नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् ।  बिहान १० बजे सभापति देउवा उपसभापति विमलेन्द्रलाई लिएर पौडेल निवास बोहोराटार ...

केन्द्रीय समिति बैठकअघि काँग्रेसका दुई समूह आन्तरिक गृहकार्यमा access_timeमंसिर २५, २०७६

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन  र इतर पक्ष केन्द्रीय कार्यसमिति बैठकका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् ।  बुधबार बिहान सभापति शेबहादुर देउवाको निवास बूढानीलकण्ठ र महामन्त्री शशांक कोइरालाको निवास महराजगञ्जमा संस्थापन र इतरपक्षका नेताबीच छुट्टाछु...

काँग्रेसभित्र ‘गुटगत सहमति’को कोपभाजनमा विधान access_timeमंसिर २४, २०७६

काठमाडौँ । नेपाली काँग्रेसमा गुटगत सहमति हाबी हुँदा पार्टी विधान गौण बन्ने गरेको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच सहमति हुँदा काँग्रेसभित्र विधान एउटा कुनामा थन्क्याइन्छ । पार्टीको नयाँ विधानले टोल, वडा, गाउँ र ...

रामचन्द्रको आरोप : कास्कीमा चुनाव हार्ने डरले सरकारले बुथ क्याप्चर गर्दैछ access_timeमंसिर ११, २०७६

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वच्छ चुनाव हुने कुरामा आशंका व्यक्त गर्दै सरकारले चुनाव हार्ने डरले कास्कीमा बुथ क्याप्चर गर्न लागेको गम्भीर आरोप लगाएका छन् । बुधबार पोखरामा नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार भेटघाटमा बो...

Page 1 of 2