राप्रपा महाधिवेशन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । अध्यक्ष पदमा कमल थापालाई पराजित गर्दै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र मह...
प्रतिनिधि विवादका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि एक दिन ढिला गरी शनिबार मतदान सुर भएको छ । मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुनेछ। बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि ढिला गरी मतदान सुरु ...
प्रतिनिधि विवादका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि एक दिन ढिला गरी शनिबार मतदान हुँदैछ । मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुनेछ। वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्यानल नै...
राप्रपाको महाधिवेशनका लागि २३५ जना महाधिवेशन प्रतिनिधि अध्यक्षत्रयले मनोनित गरेका छन् । राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार २३५ जना मनोनित गरिएको हो । राप्रपाको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा सो सूची टाँसीसकेको छ । यसअ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बन्दसत्र राजधानीको भृकुटीमण्डपमा जारी रहेको छ । पहिलो दिन महाधिवेशनको उद्घाटनपछि बन्दसत्र सुरु भएको थियो भने बिहीबारको बन्दसत्रमा अध्यक्षत्रयले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेस गरेका थिए । सोही प्रस्तावमाथि आज पनि छलफल ...
बुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशन शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने कार्यक्रम रहेको छ । तर, चुनावको एक दिनअघिसम्म केही जिल्लामा प्रतिनिधिको विवाद देखिएको छ । राप्रपा नेता सुन्दर पाण्डेले काठमाडौँ, ललितपुरसहित एक दर्जन जिल्लामा प्रतिनिधिको विवाद रह...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन अध्यक्षमध्ये एक पशुपति शमशेर राणा आसन्न महाधिवेशनमा अध्यक्षका दुई आकाङ्क्षी कमल थापा र राजेन्द्र लिङ्देनको तानातानमा परेका छन् । भोलिदेखि सुरु हुने पार्टीको महाधिवेशनको पूर्वसन्ध्या दुवै पक्षले राणालाई आफ्नो प्रभावमा पार्न कसरत सुरु ...