केन्द्रीय संस्करण

राप्रपा

राप्रपाको चुनाव चिन्ह ‘हलो’ कायम : राणा र लोहनीसँग झुके कमल थापा access_timeअसोज ६, २०७७

काठमाडौँ । झण्डै ६ महिनाअघि पार्टी एकता गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले एकीकृत पार्टीको चुनाव चिन्ह ‘हलो’ कामय रहनेगरी विवाद टुंग्याएका छन् । यसघि ‘हलो कि गाई’ ? भन्नेमा चर्को विवाद रहँदै आएको थियो । सोही विवादका क...

राप्रपामा चुनाव चिन्ह विवाद : गाई र हलो तानातान access_timeभदौ १४, २०७७

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई निर्वाचन आयोगमा पार्टी दर्ताका लागि सो पार्टीभित्र अन्तिम गृहकार्य चहिरहेको छ । गत २८ फागुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)बीच पार्टी एकता भएपछ...

राप्रपालाई आइडियुको सदस्यता access_timeसाउन १५, २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्वद्र्धनवादी राजनीतिक दलहरुको छाता सङ्गठन इन्टरनेशनल डेमोक्राटिक युनियन (आइडियु) को सदस्यता प्राप्त गरेको छ । क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफन हार्परको अध्यक्षतामा बसेका युनियन कार्य समितिको भर्चुअल बैठकले  सदस्यता दिने निर्णय गरेको राप्रप...

राप्रपा सचिवालयमा ९ जना मनोनित access_timeअसार १४, २०७७

काठमााडैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबमोजिम अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा नौ जनालाई मनोनयन गरेका छन् । मनोनित हुनेमा नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौँ), राजाराम बर्तौला (मकवानपुर),  बाबु...

कांग्रेस पार्टी कार्यालयमा विपक्षी दलको बैठक, सांसद अपहरण प्रकरण अनुसन्धान गर्न माग access_timeबैशाख १५, २०७७

काठमाडौं । सांसद अपहरणको विषयमा अनुसन्धान गर्न विपक्षी ४ दलले माग गरेका छन् ।  कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको सो बैठकले जनकपुरबाट सांसद सुरेन्द्र यादवलाई अपहरण गरी काठमाडौं ल्याइएको विषयमा छानबिन गर्न माग गरेको हो ।   पार्टी फुटाउन ...

विशेष आर्थिक कार्यक्रम ल्याउन राप्रपाको माग access_timeचैत ६, २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना प्रकोप अवधिभर न्यून आय भएका तथा ज्याला मजदुरीका भरमा जीवनयापन गर्ने वर्ग र समुदायको गाँस, बास र औषधिको व्यवस्था गर्न सरकारसमक्ष माग गरेको छ । अन्योलपूर्ण समयमा बजारमा महंगी, कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना भ...

राप्रपा एकीकरणअघि पूर्वराजासँग भेटवार्ता भएको डा. लोहनीको खुलासा(भिडियोसहित) access_timeफागुन २९, २०७६

काठमाडौं । राप्रपाका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले दुई पार्टी एकीकरणअघि पूर्वराजा ज्ञानेन्द्र शाहसँग छलफल भएको स्वीकार गरेका छन् । रातोपाटी अनलाइन टिभीका लागि रोहित दाहालसँगको ‘वारपार’ कार्यक्रममा उनले सो कुरा स्वीकार गरेका हुन् । यद्यपि उनले भेटवार्ता पार्ट...

राप्रपाका तीनै अध्यक्षले गरे पदभार ग्रहण (भिडियो सहित) access_timeफागुन २९, २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनै जना अध्यक्षले पदभार ग्रहण गरेका छन् ।  राप्रपाको पार्टी कार्यालय चाबहिलमा अध्यक्षत्रयले पदभार गरेका हुन् ।  पदभार ग्रहणपछि अध्यक्ष कमल थापाले राप्रपालाई काँग्रेस र कम्युनिष्ट सरह देशको प्रमुख राजनीतिक शक्तिका रुपमा स्था...

पार्टी एकता घोषणाअघि दुबै राप्रपाको बैठक : अब पार्टी फुट्न नहुनेमा जोड access_timeफागुन २७, २०७६

पार्टी एकता घोषणाको अघिल्लो दिन राप्रपा र राप्रपा संयुक्तको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बसेको छ । राप्रपाको धुम्बाराही र संयुक्तको चाबहिलस्थित कार्यालयमा बैठक बसेको हो । दुई राप्रपाबीच बुधबार एकता घोषणा हुँदैछ । यसअघि शनिबार दुई राप्रपाबीच पार्टी एकता गर्नेसम्बन्...

तीन जना अध्यक्ष रहने गरी दुई राप्रपाबीच एकता गर्ने सहमति : थापा, राणा र लोहनीको समान हैसियत access_timeफागुन २४, २०७६

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच अन्ततः एकता गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  लामो छलफलपछि शनिबार राति दुई पार्टी एकता गर्ने सहमतिमा पुगेका हुन् । राजधानीको लाजिम्पाटमा था...

पार्टी एकताको सहमतिमा मिलेन राप्रपाका नेताहरुको हात ! access_timeफागुन २५, २०७६

काठमाडौं । लामो रस्साकस्सीपछि शनिबार राति राप्रपा र राप्रपा संयुक्तबीच एककीकरणका लागि १० बुँदे आधारपत्रमा हस्ताक्षर भयो ।  एकीकरण सम्बन्धी सो आधारपत्रमा हस्ताक्षर पछि राप्रपा  र राप्रपा (संयुक्त) का अध्यक्षहरुले हात मिलाएनन् । कुनै मनमुटाव र तिक्तताका कारण ती...

दुई राप्रपाबीचको एकता फेरि भाँडियो access_timeफागुन २४, २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीचको एकता फेरि भाँडिएको छ । शनिबार दुई पार्टीबीच एकतापत्रमा समझदारी हुने तय गरिएपनि विधानको विषयमा कुरो नमिल्दा फेरि एकता भाँडिन पुगेको हो ।  शनिबार राप्रपा संयुक्तको कार्यसम्पादन सम...

राप्रपा महाधिवेशन आगामी जेठमा access_timeमाघ १९, २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले महाधिवेशन आगामी जेठ २५ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । यही माघ १७ गतेदेखि काठमाडौँमा बसेको बैठकले अबदेखि महाधिवेशनका सम्पूर्ण प्रतिनिधिहरु सम्बन्धित प्रदेश निर्वाचन क्षेत्रभित्र रहेका सक्रिय सदस्यबाट प्रत्य...

कमल थापाको राजनीतिक प्रतिवेदन : सरकार पूर्णरुपमा असफल, धर्मपरिवर्तनको डढेलो फैलियो (पूर्णपाठसहित) access_timeमाघ १७, २०७६

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेकपा नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । शुक्रबारदेखि सो पार्टीको काठमाडौँमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक कार्यपत्रमा सरकार पूर्णरुपमा असफल भएको न...

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक access_timeमाघ २, २०७६

काठमाडौँ । राप्रपा केन्द्रीय कार्य समितिको पूर्ण बैठक आगामी माघ १७ गतेदेखि काठमाडौंमा बस्ने भएको छ ।   बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिनुका साथै आगामी जेठ महिनामा हुने पार्टीको केन्द्रीय महाधिवेशनको...

पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन माग access_timeपुस १३, २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारसँग माग गरेको छ । काठमाडौंमा सम्पन्न पार्टीको उच्च कार्यसम्पादन समितिको वैठकले सो माग गरेको हो ।  बैठकपछि जारी प्रेस विज्ञ...

संशय पैदा भएको विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएका छौँ : राप्रपा access_timeकात्तिक २७, २०७६

कठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतबाट प्रकाशित राजनैतिक नक्सामा भएको त्रुटि सच्याउन र नेपालको भूभागको संरक्षणका लागि अविलम्ब कूटनैतिक पहल गर्न नेपाल सरकारसमक्ष माग गरेको छ ।  समसामयिक राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक र विविध पक्षबारे समीक्षा गर्न...

नेपाली भूभाग भारतको नक्सामा समेटिएकोमा राप्रपाको गम्भीर आपत्ति access_timeकात्तिक १९, २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली भूभाग भारतमा समेटेर हालै भारत सरकारद्वारा जारी नयाँ नक्साप्रति गम्भीर आपत्ति जनाएको छ । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग काल...

राप्रपाले टुंगो लगायो उम्मेदवार, कहाँ को ? access_timeकात्तिक १७, २०७६

काठमाडौँ । राप्रपाले मंसिर १४ गतेका लागि तय भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाएको छ ।  आइतबार कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले रिक्त स्थानहरुम...

राप्रपाले चयन गर्यो विभाग प्रमुख, कसले पाए कुन विभागको जिम्मेवारी ? access_timeअसोज २, २०७६

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)को कन्द्रीय कार्य सम्पादन समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले पूर्व राजादेखि विप्लव नेतृत्वको माओवादीसम्म अटाउन सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास गर्न बहसको थालनी गर्ने निर्णय गरेक...

Page 1 of 2