राजीव कोइराला

प्रदेश १ मा आलोपालो चाहियो, फ्लोर क्रस गर्दैनौँ : राजीव कोइराला access_timeकात्तिक ७, २०७८

प्रदेश १ मा नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले आफ्नो पार्टी केन्द्रीय गठबन्धनप्रति प्रतिवद्ध रहेको प्रस्ट पार्दै प्रदेशसभामा फ्लोर क्रस नहुने बताएका छन् । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा काँग्रेसले एकजुट भएर ...

X