राजश्व
आर्थिक वर्ष २०७६/७७ मा झण्डै ४ खर्ब रुपैयाँ राजस्व आन्तरिक राजस्व विभागले संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७ प्रतिशत बढी हो । विभागले आयकर, मूल्य अभिवृद्धिकर, अन्तशूल्क, शिक्षा सेवा शूल्कलगायत गरी कुल ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ आन्तरि...
आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कूल रु छ अर्ब ९५ करोड ७५ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा रु १० अर्ब १२ करोड ५९ लाख दुई हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा राखिएको थियो । यो लक्ष्यभन्दा रु तीन अर्ब १६ करोड ८३ लाख ३० हजार कम हो...
नेपालको राजस्व प्रणाली, तिनको अवस्था र राजस्व नीतिलाई हेरेर केहीमा कर थप गर्न सकिने र केहीमा कर छुट गर्न सकिने अवस्था छ । मूलतः बजेटको मुख्य स्रोत भनेको नै राजस्व हो । राजस्व संकलनको अवस्था क्रमशः हेर्दै जाँदा २०४६ को परिवर्तनपछि अन्य क्षेत्रमा जस्तै राजस्व प्रशासनको क्षेत्र...
काठमाडौं । नक्कली बिलबिजक प्रयोग गरी राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध ७१ करोड मागदाबी सहित मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले दुई फर्मका सञ्चालकहरुविरुद्ध सो अभियोगमा मुद्दा चलाएको हो । विभागले गोरखा घर भई काठमाडौं बस्ने सञ्जीव मास्के र हे...
काठमाडौं । राजश्व अनुसन्धान विभागले २३१ जनामाथि १७ अर्बको मागदाबी सहित मुद्दा चलाएको छ । राजश्व चुहावट र विदेशी विनिमय अपचलनविरुद्ध अनुसन्धान र कारबाही गर्ने जिम्मेवारी पाएको विभागले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा यी दुई कसुरमा संलग्न ११४ वटा मुद्दा दायर गरी सो...
काठमाडौं । राजश्व अधिकारीहरुले कर तथा भन्सारमा देखिएका समस्या समाधानका लागि नीतिगत सम्बोधन गर्न तयार रहेको बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा नेपाल उद्योग परिसंघमा आयोजित अन्तक्र्रियामा राजश्व सचिव शिशिरकुमार ढुंगानाले करको संरचनागत सुधारका प्रयासहरु भइरहे...
काठमाडौं–नेपाल चेम्बर अफ कमर्सले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन– २०५२ लाई संशोधन गर्न बनेको विधेयक कठोर भएको भन्दै आपत्ति जनाएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको टोलीले अर्थ समितिका सभापति...
काठमाडौं– व्यवसायीहरुले राजश्व चुहावट नियन्त्रणका लागि राजश्वसम्बन्धी संघीय ऐन अनुरुपका प्रदेश र स्थानीय तहका ऐन बनाउन सुझाव दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आईतबार बसेको बैठकमा राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७५ माथिको ...
काठमाडौं– सांसदहरुले राजश्व चुहावटको मुद्धामा अत्याधिक जरिवानाको व्यवस्था गर्दा लक्ष्य प्राप्त गर्न नसकिने भन्दै जरिवाना कम गर्नुपर्ने धारणा राखेका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको सोमबार बसेको बैठकमा राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५...