केन्द्रीय संस्करण

राजपा नेपाल

जसपामा झगडाको जड बन्दै राजपा access_timeभदौ २५, २०७७

काठमाडौं । नवगठित जनता समाजवादी पार्टी नेपालको समायोजन प्रक्रिया अल्झिएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका कारण समायोजन प्रक्रिया प्रभावित भएको हो । तत्कालीन राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भइ बनेको जसपा नेपालमा समायोजन प्रक्रिया चुनौतीपूर्ण मानिँ...

नाकामा अलपत्र परेकालाई स्वदेश फर्काउन राजपा नेपालको माग access_timeचैत ३०, २०७६

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले नाकामा अलपत्र रहेकालाई स्वदेश फर्काउन माग गरेको छ । आज सो पार्टीका अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले एक विज्ञप्ति जारी गर्दै  नेपाल र भारतको सिमा नाकामा अलपत्र रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउन आग्रह गरेका ...

चुनावको समयमा बनेका दुवै गठबन्धन निष्क्रिय : नेताहरु भन्छन् अहिले कुनै इस्यु नै छैनन् access_timeचैत १, २०७६

काठमाडौँ । राष्ट्रिय सभा चुनावको समय दुईवटा गठबन्धन बनेका थिए । समाजवादी पार्टी र काँग्रेसको एउटा गठबन्धन अनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अर्को गठबन्धन बनेको थियो । अहिले दुईवटै गठबन्धन निष्क्रिय भएका छन् । राष्ट्रिय सभा चुना...

समाजवादी र राजपा एकीकरण : अनौपचारिक वार्तामा पनि पूर्णविराम access_timeफागुन २९, २०७६

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी बीचमा हुने भनिएको एकतामा पूर्णरुपमा ब्रेक लागेको छ । दुई दल बीचमा एकीकरणका लागि नेताहरुको बीच अनौपचारिक कुराकानी बन्द भएको हो । पहिला दुई दलको नेताबीच एकीकरणका लागि नियमित छलफल हुन्थ्यो तर अहिले त्यो पन...

बैठक नबसेपछि राजपाको गतिविधि ठप्प : उपसभामुख र एकीकरण अन्यौलमा access_timeफागुन ४, २०७६

काठमाडौँ ।  महेन्द्र राय यादव राष्ट्रिय जनता पार्टी (नेपाल) को अध्यक्षमण्डलको संयोजक बनेको ठीक एक महिना भइसक्यो । तर, यो अवधिमा उनले पार्टीको एउटा पनि बैठक बोलाउन सकेका छैनन् । दुई–दुई महिनाको चक्रिय प्रणाली अनुसार राजेन्द्र महतोपछि महेन्द्र राय यादव माघ ...

सङ्घीय सरकारमा सहभागी हुने विषयमा राजपाका नेता विभाजित, यस्तो छ भित्री स्वार्थ access_timeमाघ २२, २०७६

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा सङ्घीय सरकारमा सहभागी हुने विषयलाई लिएर नेताहरू पक्ष–विपक्षमा बाँडिएका छन् । एउटा पक्ष पार्टीमा सरकारमा जानुपर्छ भन्ने लबिङमा छ भने अर्को पक्षले कुनै पनि हालतमा सरकारमा जान नहुने बताइरहेको छ ।   ...

घेराबन्दीमा राजपा : सरकार निल्नु न ओकल्नु ! access_timeमाघ १३, २०७६

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को घेराबन्दीमा परेको छ । राजपा नेपालले राष्ट्रियसभाको सदस्यका लागि भएको निर्वाचनमा नेकपासँग चुनावी तालमेल गरेको थियो । साथै, अगामी दिनमा राजनीतिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर...

समाजवादीले उम्मेदवार तय गरेपछि राजपालाई चुनौति, दाजुभाइको भिडन्त ! access_timeपुस २०, २०७६

काठमाडौँ । समाजवादी पार्टी नेपालले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गरेसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनौति थपिएको छ । प्रदेश २ मा समाजवादी पार्टीले अनिरुद्र सिंह यादव र रामपृत पासवानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  राजपा नेपाल...

१० महिनाअघि टुटेको नेकपा–राजपा सम्बन्ध कसरी जोडियो ? access_timeपुस २, २०७६

काठमाडौ । १० महिनाअघि टुटेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाबीचको सम्बन्ध पुनः जोडिएको छ । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएलगत्तै राजपाले गत २०७५ साल फगुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता गलिएको ...

उपचुनावले राजपा नेपाल र समाजवादी पार्टीबीच दुरी बढ्यो कि घट्यो ? access_timeमंसिर १९, २०७६

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकताका लागि लामो समयसम्म कुरा चले पनि हाल सेलाएको छ । समाजवादी पार्टीले सरकार नछाड्ने निर्णय गरेपछि राजपा नेपालले एकीकरणको पहलमा पूर्णविराम लगाएको छ । समाजवादी पार्टीले सरकार नछाड्ने र सरकार नछाडेसम्म ...

समाजवादीले सरकार छाडेन, अब के गर्छ राजपाले ? access_timeमंसिर १०, २०७६

काठमाडौँ । ‘कात्तिक ३० गते समाजवादी पार्टी सरकारबाट बाहिरिन्छ र मङ्सिर पहिलो हप्ता दुई पार्टीबीच एकताको घोषणा हुन्छ, तपाईं हेर्नुहोला,’ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले कात्तिकको पहिलो हप्ता रातोपाटीसँगको कुराकानीम...

उपनिर्वाचनका लागि उम्मेदवारको नाम पठाउन राजपाको निर्देशन access_timeकात्तिक ३, २०७६

काठमाडौं – राष्टिय जनता पार्टी (राजपा) नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारको नामावली कात्तिक १५ गतेभित्र केन्द्रमा पठाउन जिल्ला तहलाई निर्देशन दिएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गर्दै प्रतिन...

समाजवादी पार्टीसँग एकता भए राजपामा विभाजनको खतरा ! access_timeकात्तिक २, २०७६

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपालबीच एकीकरणका लागि अनौचारिक वार्ता दिनहुँजसो हुन्छ तर एकीकरण भने अझै पनि अनिश्चित बनेको छ ।  राजपाको तर्फबाट वार्ता टोलीका संयोजक समेत रहेका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले एकताका लागि...

संविधान दिवसमा राजपाको ब्ल्याक आउट असफल भएपछि जनकपुरमा जे देखियो (फोटोफिचर) access_timeअसोज ३, २०७६

जनकपुर– संविधान दिवसको विरोधमा जनकपुरमा गरिएको ब्ल्याक आउट कार्यक्रम असफल भएको छ । प्रदेश नम्बर दुईको सत्ताधारी दल राजपा नेपालले गरेको ब्ल्याक आउट कार्यक्रम असफल भएको हो । राजपा नेपालको निर्धारित कार्यक्रमअनुसार कार्यक्रम शुक्रबार बेलुकी जनकपुरस्थित जनक चोकमा एकत्र...

संविधान दिवस : समाजवादी पार्टीलाई ‘सत्ता’ले सकस, कालो दिवसको पक्षमा राजपा access_timeअसोज २, २०७६

जनकपुर । संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेस केन्द्रीत दल समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवस मनाउने या नमनाउने भन्ने विषयमा समान धारणा बनाउन सकेका छैनन् ।  सरकारले शुक्रबार धुमधामसँग संविधान दिवस बनाउने आह्वान गरि...

संविधान दिवसको दिन 'ब्ल्याक आउट' गर्ने access_timeभदौ ३०, २०७६

काठमाडौं – सविधान दिवसको दिन राष्ट्रिय जनता पार्टी, (राजपा) नेपाल र लोक दलले ‘ब्ल्याक आउट’ गर्ने निर्णय गरेको छ । २०७२ असोज ३ गते मधेशी जनतालाई दमन गरेर संविधान जारी गरेको र त्यो सविधानलाई अझै संशोधन नगरेको भन्दै त्यस दिनको सम्झनामा विरोध द...

अध्यक्षमण्डलप्रति नेताहरुको आक्रोश, बैठकमै रोए राजकिशोर यादव access_timeभदौ १३, २०७६

काठमाडौ – राष्ट्रिय जनता पार्टी  (राजपा) नेपालका राजनीतिक समितिका सदस्यहरुले अध्यक्षमण्डलको आलोचना गरेका छन् । राजनीतिक समितिको बैठकका लागि काठमाडौं बोलाइए पनि अध्यक्षमण्डलका सदस्यहरुले वास्ता नगरेको भन्दै राजनीतिक समितिका सदस्यहरु आक्रोशित भएका हुन् ।&...

समाजवादी पार्टीमा एकीकरणको विषय बन्दैन एजेण्डा, शुन्य समयमा हुन्छ छलफल access_timeभदौ १२, २०७६

काठमाडौ– नेपाली राजनीतिमा राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीबीच एकीकरणको चर्चाले ठाउँ पाएको छ । राजनीतिमा यो विषयले ठाउँ पाए पनि समाजवादी पार्टीको एजेण्डा कहिले बनेनन् । जहिले पनि शुन्य समयमा यसको चर्चा हुने गरेको छ ।  विभिन्न विषयमा छलफ...

राजपा नेपालको राजनीतिक समितिको बैठक स्थगित access_timeभदौ १२, २०७६

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बोलाएको राजनीतिक समितिको बैठक स्थगित भएको छ । राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले राजनीतिक समितिको बोलाएका थिए । बैठक बोलाएको कारण पार्टीका विरोध भएको थियो । सोही विरोधका कारण आज महन्थ ठाकरको न...

मेयरविरुद्ध राजपाको प्रदर्शन access_timeभदौ ११, २०७६

वीरगन्ज–दुई वर्षको कार्यकालमा नगर प्रमुख  विजय कुमार सरावगीले नगरको विकास र नगरवासीको हितमा काम गर्न नसकेको भन्दै  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बुधबार विरोध प्रदर्शन गरेको छ । राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा बुधबार वीरगन्जमा नग...

Page 1 of 2