राजनीति
नेकपा एमालेका तत्कालीन अध्यक्ष केपी शर्मा ओली ३ फागुन ०७४ मा ३८ औं प्रधानमन्त्री नियुक्त भए । त्यसअघि २५ असोज ०७२ देखि १९ साउन ०७३ सम्म उनी प्रधानमन्त्रीको कुर्सीमा थिए । तर, उनले प्रधानमन्त्रीको दोस्रो कार्यकालको जिम्मेवारी सम्हालिरहँदा आम सर्वसाधारणमा ...
जीवनको लामो उर्जामय समय वामपन्थी राजनीतिक धारमा सक्रियतापूर्वक बिताएका अशोक राई उक्त धारको मुख्य घटक तत्कालीन नेकपा एमालेका उपाध्यक्षसमेत बन्न सफल भए । जब पहिचानको आन्दोलन सुरु भयो, उनले मूल धारको राजनीति र त्यसबाट हासिल गरेको व्यक्तिगत प्रतिष्ठालाई समेत दाउमा राखेर आ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ताबारे विभिन्न आशंका उत्पन्न भइरहेका बेला काँग्रेसलाई गृहसहित अर्थमन्त्रालय दिने प्रस्ताव गरेको रहस्य खुलेको छ । आइतबार बिहान सभापति देउवासँग नेकपा संसदीय दलका उपनेता सुवास ...
गाउँबस्तीमा भुस्याहा कुकुरहरु पहिले पनि थिएनन् । जति थिए घरपाला नै थिए । सबै घरपाला पनि पूर्ण घरपाला थिएनन् । आंशिक थिए । घरमा परिवार कति छन् तीमध्ये प्रौढजतिले आफु खाना खाएर चुठ्न निस्कँदा एक गाँस ढिँडो दिन्थे । कुकुरले बाहिरतिर जे भेटिन्छ खाएर पेट भर्थ्यो । अरु के...
भनिन्छ, “मान्छेका घोक्रो फोरेर तातो रगत तन्तनी पिउने नर पिशाचहरु पनि हाँस्नुपर्दा मुख छोपेर हाँस्छन् । रगत कट्टिएका दाँतहरु मान्छेले देख्लान् कि भन्नेसंकोच तिनीहरुमा पनि हुन्छ । नकच्चराहरु अर्थात् अझ मापाका नरपिशाचहरु भने वीभत्स काम ग...
हिजो सामन्ती व्यवस्थाका संचालक मानिने राजा–रानीले जुन जुन खालका थोत्रा–पुराना राजनीतिक–सांस्कृतिक अभ्यास गर्थे, गणतन्त्रात्मक पद्दतिमा गइसकेपछि कम्तिमा त्योबाट मुलुकले मुक्ति पाउनु पर्थ्यो । हिजो राजतन्त्रका विरुद्ध बलिदानी संघर्षमा होमिएका बहुसंख्यक जनता...
विगत ०७६चैत्र १६।१७ तिरको कुरा हो एक जना अग्रज शिक्षक मित्रले एका बिहानै फोन गर्दै भन्नुभयो, “यो समय कसैले कसैको आलोचना गर्ने समय होइन । सरकारका काममाथि प्रश्न उठाउने समय त हुँदै होइन । अहिले रामायणकार भानुभक्त आचार्यलाई नै भेट्टाएर सरकाले स्वास्थ्यमन्त्री बनाउन ...
कहीँ आफ्नै भूमरीमा आफैं पर्यौ कि, आफैं पर्यौ कि कहीँ आफ्नै आँखाबाट आफैं झर्यौ कि अहिलेको अवस्थामा नेपाली सत्ता–राजनीतिको मियो पार्टी हो नेकपा । प्रचण्ड बहुमतसहित अहिले नेपालमा यही पार्टीको शासनसत्ता छ । प्रकट रुपमा नेकपाको प्रचण्ड बहुमत रहेको छ,...
काठमाडौं । बहुदलपछि नेपालको संसदीय राजनीतिमा सांसद पदको किनबेच, होटलमा सांसदलाई हप्तौ राखेर मोजमस्ती गराउने र विदेश सयर गराउनेसम्मको विकृतरुप नौलो होइन । सरकार ढाल्न तथा पार्टी फुटाउने ‘मिसन’ मा यस्ता खेल हुने गरेका थिए । पछिल्लो समय यस्तै...
आज मुलुक विश्वव्यापी रूपमा फैलिएको महामारी कोरोनाको कठघरामा उभिएको छ । सरकारले घोषणा गरेको लकडाउनको नेपाली नागरिकले कडाइका साथ पालना गरिरहेको असहज परिस्थितिमा मुलुकका प्रधानमन्त्री अभिभावकीय भूमिका निभाएर कोरोनाको रोकथाम र नियन्त्रणमा लाग्नुको साटो दुईवटा विवाद...
सरकारले मिति २०७७।०१।०८ मा राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई ओटा अध्यादेशहरू जारी गरेको छ । सार्वजनिक भएका समाचार अनुसार यी अध्यादेशहरूका सम्बन्धमा पार्टीको उच्चतहमा समेत कुनै छलफल चलाइएन – यहाँसम्म कि पार्टीको अर्को अध्यक्ष प्रचण्डलाईसमेत प्रधानमन्त्रीले ज...
काठमाडौँ । सरकारले हतार र हतास मनस्थितिमा राजनीतिक दल र संवैधानिक परिषदका बारेमा जारी गरेको संशोधन अध्यादेशपछि नेपालको राजनीति एकाएक तरङ्गित बनेको छ । सरकारको उक्त कदमलाई दलहरुलाई विभाजनमा प्रोत्साहन र व्यवस्था नै उल्ट्याउने षड्यन्त्रका रूपमा समेत हेरिएको छ । जसले ...
एक्काइसौं शताब्दीकै सबैभन्दा ठूलो विश्व स्वास्थ्य समस्याको रुपमा देखापरेको छ : कोरोनाभाइरसले सिर्जना गरेको महाव्याधि । प्रकट रुपमा यो यतिखेर सबैभन्दा ठूलो स्वास्थ्य संकटको रुपमा देखापरेको छ तर साथसाथै यसको नियन्त्रणका लागि अपनाइएका कदमहरुको सफलता–असफलताले विश्व रा...
दरबारका खोपीसम्म खबर पुग्यो– रैती भोकभोकै छन् ! महाराज–महारानीको जुनाफमा चाकडीबाजले प्रजाको गुनासो सुनायो– महाराज, प्रजाले खान पाएनन् !! बिरामी भएर आराम फर्माइरहेका महाराजले आश्चर्यचकित भएर सवाल गरे– ओहो.... प्रजाले दूध–भात पन...
काठमाडौ । एउटा चर्चित भनाइ छ : ‘राजनीतिमा कोही स्थायी शत्रु वा मित्र हुँदैन’ । हुन पनि नेपालको राजनीति इतिहासमा विपरीत ध्रुवमा रहेका र एक अर्काका कट्टर शत्रुका रुपमा देखिएका दलहरु थुप्रै पटक एक ठाउँमा आएका छन् । एक अर्काको नामै सुन्न नचाहने शक्तिहर...
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भारतले अतिक्रमण गरेको दार्चुला जिल्लाको कालापानी क्षेत्र नेपाली भूभाग भएकोमा दुईमत नभएको जनाएको छ । नेकपाको आइतबारबाट पार्टी कार्यालय धुम्वाराहीमा सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले पेस गरे...
देशको सबभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा झण्डै दुई तिहाइको शक्तिशाली सरकार छ । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएको छ । त्यसका लागि तीनवटै तहका सरकार क्रियाशील छन् । त्यही बीचमा सरकारले प्रदेश प्रमुखहरु परिवर्तन गर्यो...
रातोपाटी डेस्क काठमाडौँ– भनिन्छ, १२ बर्षमा पनि खोलो फर्कन्छ । द्वन्द्वकालीन मुद्दाहरुको सबैभन्दा संवेदनशील विषय संक्रमणकालनि न्यायको मुद्दाको अन्तिम किनारा लाग्न नसकेर त्यो घाउ उकुच पल्टदै गरेको अवस्थामा ज्यूँका त्यूँ रहँदै आएको छ । त्यो स्थितिबीच शान्ति स...
मोहनविक्रम सिंह एक बालबालिका धरतीका नयाँ फूलहरू हुन् । उनीहरूका कारणले नै धर्ती फुलेको देखिन्छ । संसार बगैँचा जस्तो र अत्यन्त सुन्दर देखिन्छ । बालबालिकाहरूका कारणले नै प्रत्येक घर रमाइलो र सुन्दर देखिन्छ । माथि जे लेखियो, त्यो कुरा वर्तमानबारे मात्र...
नेपालगन्जमा उपमहानगरपालिकाले वडा नं २१ मा निर्माण गरेको कान्जी हाउसभित्र अहिले चार सयदेखि पाँच सयकोको हाराहारीमा छाडा गाईगोरु थुनिएका छन् । उपमहानगरको मुख्य र भित्री सडकमा गरी झनै एक हजार पाँच सयको संख्यामा छाडा गाईवस्तु रहेको अनुमान गरिएको छ । भारतबाट भि...