केन्द्रीय संस्करण

रवि लामिछाने

रवि लामिछानेविरुद्ध उच्च अदालतमा दायर मद्दाको सुनाइ सर्यो access_timeभदौ २४, २०७६

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा टिलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनको हेटौँडाइ जलासमा परेको निवेदनमाथि विहिबार मात्र सुनाई हुने भएको छ । सोमबार सरकारी वकिलको कार्यालयले उच्च अदाल...

रवि लामिछानेको मुद्दामा उच्च अदालतको आयो यस्तो आदेश access_timeभदौ १८, २०७६

काठमाडौं–शालिकराम पुडासैनी मृत्यु प्रकरणपछि कानुनी झमेलामा रहेका टेलिभिजनकर्मी रवि लामिछानेले उच्च अदालत हेटौडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।  साउन २० मा पुडासैनीले आत्महत्या गरेपछि दुरुत्साहन मुद्दामा जिल्...

जिल्ला अदालतको आदेश बदर माग गर्दै रवि लामिछाने उच्च अदालतको शरणमा access_timeभदौ १७, २०७६

काठमाडौँ– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतले धरौटीमा छोड्न दिएको आदेश बदर माग गर्दै टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेल उच्च अदालत पुगेका छन् ।  पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदाल...

टेलिभिजनकर्मी रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज access_timeभदौ १६, २०७६

काठमाडौं– टेलिभिजनकर्मी रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज भएको छ । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा टेलिभिजनमार्फत लामिछानेले डीएसपी अंगुर जिसीसँग अन्तर्वार्ता लिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मानहानी...

चितवनको ‘जनसमर्थन’ले उब्जाएका केही प्रश्न access_timeभदौ ११, २०७६

आत्महत्याको दुरुत्साहनको अभियोग लागेर हाल धरौटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामेछानेको समर्थनमा चितवनमा भएको प्रदर्शनबारे केही विश्लेषण गर्नु जरुरी भएको छ । सामाजिक सञ्जाल, टीभी, अनलाइन पत्रिकामा यतिका दिनसम्म चर्चा गरिएको विषयमा विश्लेषण गर्नु अप्रसाङ्गि...

रवि लामिछाने समर्थक प्रदर्शनकारीलाई छाडियो access_timeभदौ १०, २०७६

काठमाडौं– कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए ।  पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै ...

पैसा खाएको प्रमाणित गर्नुहोस्, पत्रकारिता छाड्न तयार छु : रवि लामिछाने access_timeभदौ १०, २०७६

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफूले कसैबाट समाचारका लागि पैसा लिएको प्रमाणित भए पत्रकारिता नै छाड्ने बताएका छन् । मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै रविले आफूले कोही कसैबाट पनि समाचारका लागि पैसा नलिएको दाब...

यस्तो छ रवि लामिछानेलाई रिहा गर्न अदालतले दिएको आदेशको पूर्ण पाठ access_timeभदौ ९, २०७६

काठमाडौँ- पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् ।  जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  सर...

पुडासैनी मृत्यु प्रकरण :  रविसँग ५ लाख माग्दा अस्मिता साधारण तारिखमा रिहा access_timeभदौ ९, २०७६

काठमाडौं –  पत्रकार शालिराम पुडासैनी मृत्यु प्रकरणमा अस्मिता कार्की (रुकु)लाई साधारण तारिखमा रिहा गरेको छ ।  जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले कार्कीलाई साधारण रिहा गर्न आदेश दिएको हो । रवि लामिछानेलाई ५ लाख धरौटी र युवराज कँ...

रवि लामिछाने भेट्न चितवन पुगे महजोडी, भने ‘अनुहारमा निर्दाेष देखे’ access_timeभदौ ९, २०७६

काठमाडौं– बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य अर्थात मह जोडी चितवन पुगेका छन् । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई भेट्ट उनीहरु आज सोमबार चितवन पुगेका हुन् । उनीहरुले रविलाई भ...

न्यूज२४ कर्मी ढुंगेल र रविकै बयान बाझियो ! access_timeभदौ ९, २०७६

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी दुरुत्साहन अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका न्यूज २४ का टिभी प्रस्तोता रवि लामिछाने र सोही संस्थामा कार्यरत क्यामराम्यान अनिल ढुंगेलको बयान बाझिएको छ ।  प्रहरीसँगको बयानमा रविले शालिकरामकी प्रेमिका भनिएकी अस्मितालाई...

पुडासैनी मृत्यु प्रकरण: भरतपुरमा प्रहरी र लामिछाने समर्थकबीच झडप access_timeभदौ ९, २०७६

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेपनि रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ ।  भरतपुरको चौबिसकोटीमा लामिछाने समर्थक र प्रहरीबीच झडप भएपछि  प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ।&n...

पुडासैनी मृत्यु प्रकरण : लामिछाने र कँडेलको बयान सकियो, थुनछेक बहस सुरु access_timeभदौ ९, २०७६

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने र युवराज कँडेलको मुद्दामा थुनछेक बहस सुरु भएको छ ।   सोमबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएका लामिछाने र कँडेलको बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको हो ।  ...

रवि लामिछानेविरुद्धको अभियोगपत्र : अस्मितालाई देखाएर शालिकरामलाई टर्चर ! access_timeभदौ ९, २०७६

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको सोमबार बयान लिइँदैछ । प्रहरीले कार्यालय समय सुरु भएसँगै दुबै जनालाई अदालतमा उपस्थित गराएर बयान लिन लागिएको हो ।  पुडासैनी मृत्यु प्रकरणमा मुछिएक...

आज रविको बयान लिइँदै, अब के हुन्छ प्रक्रिया ? access_timeभदौ ९, २०७६

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सोमबार टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको बयान लिइँदैछ । आत्महत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले तीनजनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेपछि तीन जना आरोपीको बयान शुरु भएको हो ।...

रवि लामिछानेका समर्थकले आन्दोलन चर्काएपछि चितवन जिल्ला प्रशासनद्वारा कडा आदेश जारी access_timeभदौ ८, २०७६

काठमाडौं- जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका १० वरिपरिका केही क्षेत्रमा  ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने आदेश जारी गरेको छ । टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाईको माग गर्दैै भएको प्रदर्शन र त्यसबाट हुने अशान्तिलाई मध्यनजर गर्दै भरतपुर म...

रवि लामिछानेको रिहाईको माग गर्दै राजमार्ग अवरुद्द, प्रहरीद्वारा अश्रुग्याँस प्रहार access_timeभदौ ८, २०७६

काठमाडौं– प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै १० दिनदेखि आन्दोलनरत समर्थकहरुले भरतपुरको चौविसकोठीमा राजमार्ग अबरुद्ध गरेका छन् । आन्दोलनकारीहरुले आइतबार अपरान्ह लामिछानेको रिहाइको माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन् । उ...

रवि लामिछानेविरुद्धको मुद्धा जिल्ला अदालत चितवनको १ नम्बर इजलासमा access_timeभदौ ८, २०७६

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध अभियोगपत्र दायर भएको छ ।  प्रहरीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्या...

रवि लामिछानेविरुद्ध सरकारी वकिलले अभियोगपत्र दायर गर्दै access_timeभदौ ८, २०७६

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछानेविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गर्दैछ ।  स्रोतका अनुसार आइतबार ११ बजे अदालतमा मिसिल पेश गर्ने तयारी भएको छ ।  लामिछानेविरुद्ध अभियोग पत्र दाय...

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बोलिन् रेनु दाहाल (विज्ञप्तिसहित) access_timeभदौ ५, २०७६

 काठमाडौं–नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै सो महानगरपालिकाकी मेयर रेनु दाहालले आपत्ति जनाएकी छिन् ।  स...

Page 1 of 2