केन्द्रीय संस्करण

रमेश लेखक

‘सरकार भ्रममा छ, कसैको कुरा सुन्ने अवस्थामै छैन’ access_timeअसार ७, २०७७

मुलुक कोरोनाभाइरसविरुद्धको लडाइँ र भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिपिम्याधुरको भूभागमा आफ्नो स्वामित्व जमाउन संघर्षरत छ । यी दुवै मुद्दामा सरकारको साथमा रहेको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आगामी रणनीति के छ ? आगामी फागुनका लागि निर्धारित सो पार्टीक...

बिपन्न र मजदुरलाई राहत दिन नेता लेखकको आग्रह access_timeचैत १४, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री रमेश लेखकले लामो समयको लकडाउनका कारणले बिपन्न वर्ग र दैनिक ज्यालादारी गरेर बिहान बेलुकाको छाक टार्ने मजदुरहरुका लागि तत्काल आर्थिक प्याकेज ल्याएर राहत दिन सरकारलाई सुझाव दिएका छन् , शुक्...

राष्ट्रिय गौरवका आयोजनामा ध्यान गएनः नेता लेखक access_timeमंसिर ७, २०७६

बैतडी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले वर्तमान सरकारले झुट बोलेर जनतालाई ढाँटेको आरोप लगाएका छन् । दोगडाकेदार गाउँपालिका–४ कपिन्नामा आज आयोजित चुनावी सभामा उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लगाउने सरकारले देशमा समृद्धि ल्या...

काङ्ग्रेसद्वारा निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप रोक्न माग access_timeमंसिर ५, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले निर्वाचन आचारसंहिता विपरीत निर्वाचनलाई प्रभावित गर्ने कार्य नगर्न सबैलाई आग्रह गर्दै आचारसंहिता विपरित हुने क्रियाकलाप रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । काङ्ग्रेसको ‘उपनिर्वाचन–२०७६, अनुगमन तथा नि...

काँग्रेसले बनायो रमेश लेखकको नेतृत्वमा उपनिर्वाचन अनुगमन समिति access_timeकात्तिक २४, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्षर धांधलीरहित बनाउनका लागि अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ । पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको विधान बमोजिम ‘अनुगमन तथा निर्वाचन आयोग सम...

सभामुख र उपसभामुखमध्ये एक नपाए मान्य नहुने काँग्रेसको चेतावनी access_timeकात्तिक ५, २०७६

काठमाडौं– प्रमुख प्रतिदल नेपाली काँग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् । काँग्रेस नेता लेखकले सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने चेतावनी पनि दिए । मंगलबार काठमाडौंमा आयोजित ...

लेखकको निधनप्रति देउवाद्वारा दुःख व्यक्त access_timeभदौ ७, २०७६

काठमाडौं – नेपाली काङ्ग्रेसले पार्टीका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री रमेश लेखकका बुबा प्रयागदत्त लेखकको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले शानिबार शोक विज्ञप्ति जारी गरी लेखकको निधनप्रति दुःख व्यक्त गरेका हुन् । ‘लेखकको...