केन्द्रीय संस्करण

रगत

मान्छेको नशामा हावा पस्यो भने यति खतरनाक हुन्छ access_timeपुस ७, २०७६

के तपाईंले कहिल्यै याद गर्नु भएको छ, कुनै पनि पानीको पाइपलाइनमा हावा पस्यो भने के हुन्छ ? बगिरहेको पानीको पाइपमा एउटा निश्चित परिणाममा हावा पस्ने हो भने, त्यस पाइपबाट आउने पानीको प्रवाह केही बेरको लागि रोकिन्छ । अर्थात्, केही बेरका लागि त्यस हावाले पाइपको पानीलाई ...

रगतसम्बन्धी अनौठा तथ्यहरु access_timeपुस ७, २०७६

–मानव शरीरको कुल तौलको ७ प्रतिशत भाग रगत हुन्छ । तर त्यही रगतमा पनि ८६ प्रतिशत भाग चाहिँ पानी हुन्छ । –हाम्रो मृगौलाले प्रतिदिन १५ लिटर रगत सफा गर्ने गर्छ । –एउटा महिलाको शरीरमा औसत रुपमा ४.५ लिटर रगत हुन्छ भने पुरुषको शरीरमा चाहिँ ५.६ ...

जाडो र गर्मी : एउटै मौसम तर कसैलाई कम, कसैलाई बेसी किन लाग्छ ? access_timeमंसिर ३०, २०७६

  भरखर भरखरैको कुरा हो, एउटा विवाह भोजमा जाने निम्तो आयो । निम्तो मान्न हामी सपरिवार भोजमा सरिक भयौं । जाडोको महिना हामी सबैले बाक्लै लुगा लगाएका थियौं । तर सो विवाहमा सरिक केही महिलाहरु भने विपरीत पोशाकमा थिए । उनीहरुको पातलो पोशाक देखेर मेरी १० व...

के मान्छेको मात्रै रगत खाएर बाँच्ने चमेरो हुन्छ ? access_timeकात्तिक २२, २०७६

चमेराको फुल कस्तो रंगको हुन्छ ? मेरो भाइले मलाई यो प्रश्न सोध्यो । उनको प्रश्न सुनेर म अकमक्क परें । मैले अनुमानको भरमा जवाफ दिएँ– पहेंलो पहेंलो होला, नत्र खरानी रंगको । मेरो जवाफ सुनेर ऊ मरिमरि हाँस्यो । कारण सोध्दा उसले दिएको जवाफ सुनेपछि पो म त झसंग भ...

काठमाडौँमा रगत अभाव, रेडक्रस भन्छ– रक्तदाता घटे access_timeकात्तिक १४, २०७६

काठमाडौँ । थापाथलीस्थित प्रसूतिगृहमा दैनिक ४० देखि ६० पाउन्ड रगत आवश्यक पर्छ । तर प्रसूतिगृहको ब्लड बैंकले आवश्यकता अनुसार रगत दिन सकेको छैन ।  यस शाखामा ७० प्रतिशत ब्लड रेडक्रसको केन्द्रीय रक्तसंचार विभाग र ३० प्रतिशत रगत अस्पताल आफैँले व्यवस्थापन गर्दै आइरहेको ...

दाङमा अझै रगत अपुग access_timeकात्तिक १३, २०७६

दाङ– जिल्लाका घोराही र तुलसीपुर गरी दुई स्थानमा रक्तसञ्चार केन्द्र सञ्चालनमा छन् । जिल्लामा बढ्दो शहरीकरण, धमाधम स्वास्थ्य संस्था खुल्नु र दुर्घटना बढ्नुले पनि रगतको माग बढेकाले जिल्लामा सधैँजसो रगतको अभाव हुने गरेको छ ।  बिरामीलाई आवश्यक परेको समयमा तुरुन्त...

काठमाडौं र ललितपुरमा रगतको अभाव access_timeकात्तिक ६, २०७६

काठमाडौं– काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो ।  वर्षेनी चाडबाड र चाडबाडपछिको समयमा उपत्यकामा रगतको अ...

कर्णेलको रगतले सुत्केरीको जोगियो ज्यान access_timeभदौ २३, २०७६

–विमलबहादुर विष्ट डोटी– नेपाली सेनाको डोटी सिलगढीस्थित रुद्रध्वज गणका गणपति रत्नकेशर खड्काले दिनुभएको रगतले जिल्लामा एक सुत्केरीको ज्यान बचेको छ । सुत्केरी हुँदा अत्यधिक रक्तश्रावका कारण जिल्ला अस्पताल सिलगढीमा भर्ना हुनुभएका केआईसिंह गाउँपालिका ६ भूमिराज...