केन्द्रीय संस्करण

यूनाईटेड सिमेन्ट

‘यूनाईटेड सिमेन्टस्को उपहार सररर कार’ योजनाका विजेता घोषणा access_timeअसोज १४, २०७६

काठमाडौं– यूनाईटेड सिमेन्टस्को ग्राहक योजना ‘यूनाईटेड सिमेन्टस्को उपहार सररर कार’ अन्र्तगतको लक्की ड्रका विजेता घोषणा भएको छ । गत बैशाख २०७६ देखि असार मध्य २०७६ सम्म लागु गरिएको ग्राहक योजना अनुसार ५ जोडीलाई (दश जना) दुवई भ्रमण तथा १ जनालाई बम्प...