युवा सङ्घ

दार्चुला घटना : आन्दोलनको आँधीबेरी ल्याउने युवा सङ्घको चेतावनी access_timeसाउन १७, २०७८

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा दार्चुलामा महाकाली नदीमा नेपाली युवक बेपत्ता भएको घटनाको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार राजधानीमा प्रदर्शन गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गाला जान खोज्दा तुइन चुँडिएर स्थानीय जयस...

सर्वोच्चको फैसलाको विरोधमा एमालेको युवा सङ्गठन सडकमा (फोटोफिचर) access_timeअसार २८, २०७८

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको एक घण्टा नबित्दै एमाले निकटको युवा सङ्घ सडकमा आएको छ । युवा सङ्घका नेता कार्यकर्ता मुखमा कालो मास्क र टाउकोमा रातो कपडा बाँधेर अदालतको विरोधमा सडकमा आएको हो । राजधानीको माइतीघरमा भेला भएका युवा सङ्घका नेता कार्यकर्ताले ...

युवा संघको शपथ ग्रहणमा जे देखियो (फोटोफिचर) access_timeकात्तिक ३०, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ, नेपालका पदाधिकारीसहित केन्द्रीय सदस्यले आज शपथ लिएका छन् । शनिबार काठमाडौं भएको युवा संघ केन्द्रीय कमिटीको पूर्ण बैठकमा शपथ ग्रहण र प्रमाणपत्र हस्तारण गरिएको हो ।  युवा संघक...