केन्द्रीय संस्करण

युवा

लकडाउनका बेला उपत्यकामा हराएका ढुङ्गेधारा र हिटी खोज्दै युवाहरु (भिडियो) access_timeभदौ ९, २०७७

काठमाडौं । कोरोना संक्रमण बढेपछि शहरका घर, टोल बाहिर प्रहरीहरु माइकिङ गरिरहेका छन् । ‘सबै घरभित्रै बस्नुहोला, मास्क लगाउनुहोला, २ मिटरको दुरी कायम गर्नुहोला । अत्यावश्यक सेवा औषधी, पानी बाहेक अन्य पसल खोल्ने समय विहान ९ बजेसम्म मात्र ।’ सरकारले सडकमा...

यसकारण युवाहरु झन् बढी संक्रमित हुँदै access_timeसाउन २४, २०७७

काठमाडौं – युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन्। २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४० वर्ष उमेरमा संक्रमण २३.५ प्रतिशत छ। नेपालमा कोरोना संक्रमणको ६ महिना अवधि...

‘आइफोन बोक्ने आन्दोलनकारी’ access_timeअसार ८, २०७७

-बिपिन गैरे  कोरोना माहामारीका बेला सरकारको कार्यशैली, असंवेदनशीलता र कुशल नेतृत्वको अभावका कारण देशभर स्वतस्फूर्तरुपमा युवाहरू केही दिनयता विरोधमा निस्किरहेका छन्, निकै संयमित र रचनात्मक ढंगमा । तर, उनीहरूप्रति पछिल्लो समय विभिन्न टिकाटिप्पणी भएको देखिन्छ ...

रोजगारी छाडेर तरकारी खेतीमा रमाउँदै युवा access_timeजेठ १५, २०७७

–हरि बाँस्तोला पोखरा । विदेशको रोजगारीभन्दा स्वदेशमै तरकारीखेतीमा भाग्य र भविष्य देख्दै यहाँका युवा  तरकारीखेतीमा जुटेका छन् । खाडी मुलुक दुवईमा एक दशक पसिना बगाएर फर्किएका युवाले  लगानीमा यहीको माटोमा रगत र पसिना भिजाउने लक्ष्यका साथ तरकारीखेती...

कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र access_timeकात्तिक ५, २०७६

खोटाङ- वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् ।  ६ महिन...