केन्द्रीय संस्करण

युवराज दुलाल

३ नम्बर प्रदेशका मन्त्रीद्वारा अस्पतालको निरीक्षण access_timeभदौ १९, २०७६

हेटौंडा– प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडा अस्पतालको आज स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् । सो अवसरमा उनले अस्पतालले प्रदान गरेको स्वास्थ्य सेवाको अवस्था र भोग्नुपरेको समस्याका वारेमा बिरामीसँग जानकारी लिएका थिए ।  मन्त्र...