केन्द्रीय संस्करण

युरो कप

जर्मनी शीर्ष स्थानमा access_timeभदौ २४, २०७६

नर्दन आयरल्यान्डलाई उसैको मैदानमा २–० गोलले हराउँदै जर्मनी युरो कप छनोट फुटबलमा समूहको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको समूह ‘सी’ को खेलमा जर्मनीलाई जिताउन मार्सल हाल्सटनबर्गले ४८औं मिनेटमा पहिलो गोल गरेका थिए । सर्ज गनब्रीले दोस्रो ह...