यातायात

सिङ्गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट बिच्छेद access_timeअसोज २२, २०७७

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिङ्गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट बिच्छेद भएको छ । हलेगौंडामा पहिरोले सडक बगाएपछि सदरमुकाम बेनीसँगै भकिम्लीको यातायात सम्पर्क टुटेको हो । सात सय ३५ घरधुरीको बसोबास रहेको भकिम्लीको सिङ्गो वडा गत असार अन्तिम स...

१७८ दिनपछि लामो दूरीका यातायात सञ्चालन सुरु access_timeअसोज १, २०७७

काठमाडौं । १ सय ७८ दिनको प्रतिबन्धपछि आज (बिहीबार) देखि मध्यम र लामो दूरीको यातायात सञ्चालन भएका छन् । कोरोनाभाइरस (कोभिड–१९) को महामारीसँगै चैत १० गतेदेखि सञ्चालनमा लगाइएको प्रतिबन्ध फुकुवा भएसँगै बिहीबारदेखि त्यस्ता सवारीसाधनको सञ्चालन सुरु भएको हो । सोमब...

उपत्यका भित्रिने नाकामा कडाइ access_timeसाउन ८, २०७७

काठमाडौं । सरकारले सीमा जोडिएका एक जिल्लाबाट जिल्लामा सार्वजनिक यातायात चलाउन पाइनेगरी निर्णय गरेको भएपनि उपत्यका प्रवेशको नाकामा भने प्रहरीले कडाइ कायमै राखेको छ ।  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सीमा जोडिएका जिल्लामा यातायात चलाउन पाइने गरी निर्णय ग...

सार्वजनिक यातायात सञ्चालन गर्न यसरी तयार भए व्यवसायी access_timeसाउन ६, २०७७

काठमाडौं । अन्ततः यातायात व्यवसायीहरु सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् । यातायात क्षेत्रका विभिन्न समस्या देखाउँदै छोटो दुरीमा गाडी संचालन नगरेका व्यवसायीहरुले सरकारले आफूहरुको माग सम्बोधन गर्ने भएपछि गाडी चलाउन तयार भएका हुन् ।  मंगलबार राजधानीम...

भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायी तयार access_timeसाउन ४, २०७७

काठमाडौं । सरकारको निर्णयअनुसार भोलि (सोमबार) बाट सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलिबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।  आज यातायात व्यवस्...

यातायात क्षेत्रको समस्या समाधान गर्न आग्रह access_timeअसार ३१, २०७७

यातायात व्यवसायी र मजदूरले सो क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गरिदिन  आग्रह गरेका छन् ।  यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर या...

उपत्यकामा लगातार दुई दिन बिजोर नम्बर प्लेटको गाडी चल्ने access_timeअसार ३१, २०७७

काठमाडौं । ट्राफिक प्रहरीले सवारीसाधनमा लागू हुँदै आएको जोरबिजोरको नियमलाई कडाइका साथ पालना गराउन चेकजाँचलाई तिव्रता दिएको छ ।    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले ट्याक्सीबाहेकको सवारीसाधनमा जोरबिजोर प्रणाली रहेको भन्द...

अहिलेकै अवस्थामा गाडी चलाउन सकिँदैनः उपाध्यक्ष प्रजापति access_timeअसार ३१, २०७७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सानुकाजी प्रजापतिले अहिलेकै अवस्थामा सार्वजनिक सवारीका साधन सञ्चालन गर्न समस्या रहेको भन्दै सरकारले आफूहरुको मागको सम्बोधन हुनुपर्नेम जोड दिएका छन् ।  ‘अहिले कोरोना कायम छ । यस्तो बेलामा ग...

भोलिदेखि सार्वजनिक बस सञ्चालन हुने सम्भावना, अर्थमन्त्री र व्यवसायीबीच छलफल हुँदै access_timeअसार ३०, २०७७

सार्वजनिक यातायात केन्द्रीय महासङ्घका अध्यक्ष होम प्रसाद अधिकारीले बुधबार (भोलि)देखि सार्वजनिक यातायात सञ्चालन हुन सक्ने बताएका छन् । आज दिउँसो २ बजे अर्थमन्त्री डा युवराज खतिवडासँग यातायात व्यवसायीका समस्याबारे छलफल हुने उनले जानकारी दिए ।  यातायात व्यवसायी...

यातायात व्यवसायीलाई सहुलियत दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन access_timeअसार ११, २०७७

काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सार्वजनिक यातायात व्यवसायीलाई सहुलियत दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । स्मार्ट लाइसेन्स र यातायात व्यवस्थापन सम्बन्धमा छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले कोरोना भाइरसका कारण समस्याम...

ट्राफिक प्रहरीको विशेष अप्रेशन, बढी भाडा लिने ९ जना पक्राउ access_timeचैत ७, २०७६

काठमाडौँ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले विषम परिस्थितिको फाईदा उठाई सार्वजनिक बसहरूमा बढी भाडालिने ९ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ ।  ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ।  पक्राउ पर्नेमालालकाजि घिसिङ, दिपक ...

सार्वजनिक सवारी साधनमा आरक्षण सिट अनुगमनका लागि स्कुटरसहित महिला ट्राफिक प्रहरी access_timeफागुन १८, २०७६

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा आरक्षण सिट अनुगमनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले चेकजाँचलाई तीव्र तुल्याउने भएको छ । यसका लागि महाशाखाले दुई महिला ट्राफिक प्रहरीलाई स्कुटरसहित परिचालन गरेको छ । आरक्षण सिटमा सम्बन्धित मानिसल...

काठमाडौँमा जोरबिजोरका गाडी सञ्चालन गर्न माग गर्दै सर्वोच्चमा रिट access_timeपुस २, २०७६

काठमाडौँ । राजधानीमा अनियन्त्रित रुपमा आयात भई गुडिरहेको सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  अधिवक्ता रिता कार्की र श्याम कुमार श्रेष्ठले बन तथा वातावरण मन्त्रालयसहित १५ वटा सरकारी निकायलाई विपक्षी बनाएर दायर...