केन्द्रीय संस्करण

म्यानमार

म्यानमारमा सेनाद्वारा १९ जनालाई मृत्युदण्डको सजाय access_timeचैत २८, २०७७

सेनाका क्याप्टेनको सहयोगीलाई हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको सेनाको स्वामित्वमा रहेको म्यावाडी टेलिभिजनले शुक्रबार जानकारी दिएको छ । गत फेब्रुअरी १ मा भएको सैन्य कू पछि यस्तो सजाय सुनाइएको यो पहिलो पटक हो । समाचारमा गत मार्च २७ मा याङ्गोनको...

निर्मम दमनका बावजुद म्यानमारमा जारी छ आन्दोलन, तस्विरमा हेर्नुहोस् access_timeचैत ८, २०७७

  शान्तिपूर्ण प्रदर्शनमाथि सुरक्षाकर्मीको ब्यापक दमनका बावजुद म्यानमारमा बिरोध प्रदर्शन जारी रहेको छ । गत वर्ष सम्पन्न निर्वाचनमा ब्यापक धाँधलीको आरोप लगाउँदै फेब्रुअरी १ मा गरिएको सैन्य ‘कू’ पछि म्यानमारमा हरेक दिन प्रदर्शनहरु हुँदै आइरहेका छन् । र, हर...

म्यानमारमा नरसंहार बन्द गर्न माग गर्दै नेपालमा प्रदर्शन, तस्विरमा हेर्नुहोस् access_timeफागुन २१, २०७७

  म्यानमारमा सैन्य ‘कू’ पछि भएको प्रदर्शनहरूमा सर्वसाधारणमा माथि भएको हिंसा र दमनको विरोधमा ललितपुरमा प्रदर्शन गरिएको छ । वृहत् नागरिक आन्दोलनले भैँसेपाटीस्थित म्यानमारको दूतावासको अगाडि प्रदर्शन गरेको हो । उनीहरुले म्यानमारमा नरसंहार बन्द गर्न तथा...

म्यानमारमा ‘कू’ पछिकै हिंसात्मक दिनः कम्तिमा ३८ प्रदर्शनकारी मारिए access_timeफागुन २०, २०७७

  संयुक्त राष्ट्रसंघले म्यानमारमा एक महिना अघिको सैनिक कूपछि कै ‘सबैभन्दा हिंसात्मक दिन’ भनेको बुधबार देशभर कम्तिमा ३८ जना प्रदर्शनकारी मारिएका छन् । म्यानमारका लागि राष्ट्रसंघका दूत क्रिस्टिन स्क्रानर बर्गनरले देशभरबाट स्तब्ध बनाउने भिडियोहरू प्राप्त भइ...

म्यानमारः १८ जना मारिएको भोलिपल्ट प्रदर्शनकारीहरु पुनः सडकमा access_timeफागुन १७, २०७७

  एक महिनाअघि म्यानमारमा भएको सैन्य ‘कू’ पछिकै सबैभन्दा हिंसात्मक दिन बनेको आइतबार १८ जना प्रदर्शनकारीले ज्यान गुमाए । तर, एक दिनपछि प्रदर्शनकारीहरू सोमबार पुनः सडकमा प्रदर्शनमा उत्रिएका छन् । आइतबार देशका विभिन्न भागमा सुरक्षाकर्मी र प्रदर्शनकारी...

म्यानमारमा सैनिक ‘कू’ पछि अमेरिकाले दियो यस्तो चेतावनी access_timeमाघ १९, २०७७

म्यान्मारमा सेनाले सत्ता आफ्नो हातमा लिँदै देशमा संकटकालको घोषणा गरेको छ । सेनाको स्वामित्वमा रहेको टेलिभिजनबाट एक सन्देश जारी गर्दै सेना प्रमुख जनरल मि आउङ ह्ल्याङलाई शक्ति हस्तान्तरण गरिएको जानकारी दिइएको छ । सोमबारको घटनाक्रमपछि अमेरिका र अस्ट्रेलियाले त्यसको विरो...

म्यानमार सैनिक ‘कू’ : सत्ता सेनाको हातमा, संकटकाल घोषणा access_timeमाघ १९, २०७७

म्यान्मारमा सेनाले सत्ता आफ्नो हातमा लिँदै देशमा संकटकालको घोषणा गरेको छ । सेनाको स्वामित्वमा रहेको टेलिभिजनबाट एक सन्देश जारी गर्दै सेना प्रमुख जनरल मि आउङ ह्ल्याङलाई शक्ति हस्तान्तरण गरिएको जानकारी दिइएको छ । यसअघि, म्यानमारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (...

म्यानमारको सैन्य ‘कू’बारे काँग्रेस: ‘प्रतिगमनविरुद्ध छौँ, देश होस् या परदेश’ access_timeमाघ १९, २०७७

  काठमाडौं । नेपाली काँग्रेसले म्यानमारमा भएको सैन्य ‘कू’ को विश्वव्यापी विरोधको जरुरी रहेको बताएको छ ।  काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार बिहान ट्विट गरेर म्यानमानरमा भएको सैन्य ‘कू’ को विश्वव्यापी विरोध जरुरी रहेको बता...

म्यानमारमा सैन्य ‘कू’ ? : सूकीलगायत शीर्ष नेताहरु पक्राउ access_timeमाघ १९, २०७७

  म्यानमारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूकी पक्राउ परेको पार्टीकी प्रवक्ताले जानकारी दिएका छन् । जननिर्वाचित सरकार र सेनाबीच बढ्दो तनावका बीच सूकीलाई पक्राउ गरिएको हो । योसँगै म्यानमारमा पुनः अर्को सैन्य ‘कू’ को ...

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो (अपडेट) access_timeअसार १८, २०७७

एजेन्सी । म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुगेको म्यानमारको सूचना मन्त्रालयले जानकारी दिएको छ । यसअघि सो पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुद्वारा जारी प्रेस विज्ञप्तिमा...

म्यानमारमा अपहरणमा परेका  केही सुरक्षाकर्मीको ‘हत्या’ access_timeकात्तिक १०, २०७६

याङ्गुन- म्यानमारका रखाइन विद्रोहीद्वारा शनिबार अपहरण गरेका केही सुरक्षाकर्मीलाई उक्त समूहले हत्या गरेको सेनाले जनाएको छ । तर विद्रोहीले उनीहरूको मृत्युमा सरकारी सुरक्षाकर्मी दोषी रहेको जनाएको छ । रखाइन बुद्धमार्गी म्यानमारी आराकन सशस्त्र समूह स्वायत्तताका लागि आन्दोलन...

म्यानमारका सामाजिक मन्त्री सहितको १२ जनाको टोली बुटवलमा access_timeभदौ २५, २०७६

बुटवल– नेपालमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमबाट प्रभावित भएर म्यानमारको सामाजिक विकास मन्त्रीसहितको टोली नेपाल आएको छ । म्यानमारको नीति निर्माण तहको विशेषज्ञहरुसहितको अध्यय्न भ्रमण टोली बुटवलमा आएको हो । म्यानमारको चाइन स्टेटका सामाजिक मन्त्री पाउलुन मिन थानस...