केन्द्रीय संस्करण

मौरीपालन

मौरीजस्तै जाँगरिला डिलबहादुर, जसले कमाउँछन् वार्षिक १२ लाख access_timeसाउन २०, २०७७

गलकोट – माहुरीको गुलियो मह र त्यही महजस्तै मिठो नाम डिलबहादुर । नाममात्रै होइन, काम पनि उस्तै प्रेरणादायक । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर खत्री र मौरी एकअर्काका पर्यायवाची हुन् ।   जिल्लामै सफल मौरीपालक कृषकका रूपमा स्थापित भए...