केन्द्रीय संस्करण

मोहम्मद अब्दुल हमिद

रुपाकोट पुगेपछि राष्ट्रपति हमिदले भने– आइएम भेरी ह्याप्पी, दिस इज नाइस प्लेस access_timeकात्तिक २८, २०७६

–रमेश लम्साल काठमाडौँ  । ‘यहाँ आउन पाउँदा म धेरै खुशी छु । असाध्यै राम्रो ठाँउ रहेछ’ रुपाकोट रिसोर्टमा पुगेपछि नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पहिलो प्रतिक्रिया हो यो । ताल नगरीको रुपमा परिचित कास्कीको पोखरा ...

राष्ट्रपति हमिदको रुपाकोटमा भव्य स्वागत access_timeकात्तिक २८, २०७६

पोखरा– बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको कास्कीको रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा भव्य स्वागत गरिएको छ । नेपालको राजकीय भ्रमणमा आउनुभएका राष्ट्रपति हमिद पोखरा र आसपासको दृश्यावलोकनका लागि आज यहाँ आएका हुन् । रुपाकोटमा राष्ट्रपति हमिदलाई गण्डकी...

बङ्गलादेशका राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार access_timeकात्तिक २८, २०७६

कास्की । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गरेका छन् । फेवातालको सुरक्षा व्यवस्था कडा बनाइएको छ । राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उनको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गर...

तस्विरमा हेर्नुहोस् फेवातालमा बङ्गलादेशी राष्ट्रपतिको जलविहार access_timeकात्तिक २८, २०७६

बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा आइपुगेका छन् । राष्ट्रपति हमिद आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुगेका छन् । पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले केही समय फेवातालमा जलविहार गरेका छन् ।  पोखराको दृश्यावलो...

मैत्री सम्बन्ध थप विस्तार हुने दुवै राष्ट्रपतिको विश्वास access_timeकात्तिक २७, २०७६

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच आज अपराह्न भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटवार्तामा नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । ...

बङ्गलादेशी राष्ट्रपतिसँग उपराष्ट्रपति र प्रधानमन्त्रीको  शिष्टाचार भेट, नेपालको समृद्धिमा बङ्गलादेशले सघाउने access_timeकात्तिक २७, २०७६

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।  आजै राष्ट्रपति हमिदसँग ...

बंगलादेशका राष्ट्रपति हमिद र देउवाबीच भेट, उच्चस्तरीय भ्रमण कम भएको गुनासो access_timeकात्तिक २७, २०७६

काठमाडौं । नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज शिष्टाचार भेट गरेका छन् । भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमा समेत छलफल भएको भेटवार्तामा सहभागी काङ्ग्रेस नेता डा...

बङ्गलादेशका राष्ट्रपति र राष्ट्रियसभाका अध्यक्षबीच भेट access_timeकात्तिक २७, २०७६

काठमाडौं– बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको आर्थिक विकासका लागि दुई देशबीच साझेदारी बढाउने पक्षमा रहेका छन् । बङ्गलादेशका राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज गर्नुभएको शिष्टाचार भेटमा उनले आर्थिक साझेदारीका लागि पर्यटन र उ...

सातै प्रदेशका नृत्यले बङ्गलादेशी राष्ट्रपतिको स्वागत access_timeकात्तिक २६, २०७६

काठमाडौं– बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष परिसरमा सातै प्रदेशको प्रतिनिधित्वि हुने गरी साँस्कृतिक झाँकीसहितको गीतसङ्गीत र नृत्यद्वारा स्वागत गरिएको छ ।  नेपाल प्रहरीको सङ्गीत विद्यालयबाट प्रशिक्षण ...

राष्ट्रपति हमिद हेलिकोप्टर चढेर भक्तपुर घुम्न जाने access_timeकात्तिक २६, २०७६

काठमाडौँ । मङ्गलबार चार दिने नेपाल भ्रमणमा काठमाडौँ आउन लागेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको चार दिने नेपाल बसाइ, उच्च राजनीतिक भेटघाट तथा ऐतिहासिक सम्पदा अवलोकनको कार्यतालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद काठमाडौँ ओर्...

बङ्गलादेशका राष्ट्रपति आज नेपाल आउँदै, यस्तो छ कार्यतालिका access_timeकात्तिक २६, २०७६

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल आउँदै छन् । चार दिवसीय भ्रमणका लागि उनी आज मध्याह्न बङ्गलादेश एयरलाइन्सबाट नेपाल ओर्लने कार्यक्रम छ । लामो समयपछि बङ्गलादेशबाट यस स्तरको भ्रमण भएको हो । आजै उनले भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्नेछन् । त्यसपछि...

बङ्गलादेशका राष्ट्रपतिको नेपाल भ्रमण: यस्तो छ उच्चस्तरीय सुरक्षा तयारी access_timeकात्तिक २५, २०७६

–नारायण ढुङ्गाना  काठमाडौं– बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्न ला...