केन्द्रीय संस्करण

मोरङ

नवनियुक्त राज्यमन्त्रीलाई स्वागत access_timeमाघ ७, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १  कमिटीले  नवनियुक्त राज्यमन्त्रीलाई आज पार्टी कार्यालय विराटनगर–११ पाञ्चालीमा स्वागत गरेको छ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र उद्योग, पर्यटन, वन ...

उपनिर्वाचन २०७६ः मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना access_timeकात्तिक २१, २०७६

मोरङ– आगामी मङ्सीर १४ गते मोरङ जिल्लामा हुने एक वडाध्यक्ष पदको उपनिर्वाचनका लागि  मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  धनपालथान गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि हुने मतदानका लागि जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्व...

मोरङमा उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा access_timeअसोज २९, २०७६

मोरङ आगामी मङ्सिर महीनाको १४ गते मोरङ जिल्लामा हुने एक पदको उपनिर्वाचनाका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।  जिल्ला निर्वाचन कार्यालय मोरङले दिएको जानकारीअनुसार मोरङको धनपालथान गाउँपालिकाको वडा नं  २ को वडाध्यक्षको मृत्यु भएको कारण उक्त स्थानमा उपनिर्वाचन ...

युवतीलाई सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ access_timeअसोज ५, २०७६

मोरङ-मोरङको सुन्दर हरैचा नगरपालिका निवासी एक युवतीलाई सामूहिक बलात्कार गर्नेलाई प्रहरीले पक्रउ गरी आज सार्वजनिक गरेको छ ।  सोमबार राति बलात्कार गर्नेहरुमा ग्रामथान गाउँपालिका–५ निवासी २० वर्षीय सुरेश थानदार, सोही स्थानका २५ वर्षीय कमल पुरी, बेलबारी न...

प्रादेशिक अस्पतालमा ज्वरोका बिरामीको चाप access_timeभदौ १०, २०७६

मोरङ- विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी) को आकस्मिक वार्डमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । मौसममा आएको परिवर्तनको कारण भाइरल ज्वरोको बिरामी बढेको अस्पतालका डा.सङ्ज्ञा ज्ञवालीले बताए । अस्पतालमा दैनिक ३० बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । भाइरल ज्वरो...