केन्द्रीय संस्करण

मोटरसाइकल

मोटरसाइकल चोरेर फरक नम्बरप्लेट राखेर प्रयोग, ४ मोटरसाइकल बरामद (भिडियो सहित) access_timeफागुन ४, २०७६

काठमाडौँ । काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकलहरु काठमाडौं र धादिङका बिभिन्न स्थानबाट बरामद गरी ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चोरी भएका मोटरसाइकल र चोरीमा संलग्...

कलङ्की अन्डरपासमा ‘हिट एन्ड रन’ केसः मोटरसाइकललाई ठक्कर दिने टिपर फेला पर्‍यो access_timeमाघ २३, २०७६

काठमाडौँ । कलङ्कीस्थित अन्डरपास सडकमा बुधबार राति मोटरसाइकललाई ठक्कर दिएर फरार रहेको टिपरको पहिचान भएको छ । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको थियो । मोटरसाइकल चालक राकेशकुमार चौधरी र पछाडि सवार मुन्ना चौधरीको मृत्यु भएको हो । महानगरीय प्र...

यामाहाको ‘एफआई चढौँ’अभियान access_timeमाघ १९, २०७६

काठमाडौं– नेपालका लागि यामाहा टु ह्वीलरको आधिकारिक वितरक मोरङ अटो वर्क्स इन्टरप्राइजेजले ‘एफआई चढौँ ’ अभियानको थालनी गरेको छ ।  कम्पनीले आफ्ना ग्राहकहरुलाई मोटरसाइकलमा प्रयोग गरिने फ्युल इन्जेक्टेड (एफआई) प्रविधि र कार्बरेटरमा यसले दिने फाइ...

धनुषामा सडक दुर्घटना, २ जनाको मृत्यु access_timeमाघ १५, २०७६

धनुषा । धनुषामा आज भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार बोलेरो र मोटरसाइकल ठोक्किँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका—६ गोदार सडकखण्डमा भएको ...

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ access_timeपुस ३, २०७६

काठमाडौँ । राजधानीबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चोरीको घटना बढेसँगै प्रहरीले पनि बिशेष अप्रेसन सञ्चालन गर्दै आइरहेको छ ।  सोही क्रममा महानगरीय प्रहरी वृत कीर्तिपुरले चोरीका ९ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ ग...

चीनले दियो नेपाल प्रहरीलाई मोटरसाइकल access_timeपुस १, २०७६

काठमाडौँ । नेपालस्थित चिनियाँ राजदूतावासले प्रहरीलाई २३ वटा मोटरसाइकल दिएको छ ।  दूतावासले महानगरीय प्रहरी कार्यालय काठमाडौँलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैया मूल्य बराबरको सो मोटरसाइकल हस्तान्तरण गरेको हो ।  महानगरीय प्रहरी कार्यालय रान...

मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा २ जनाको मृत्यु access_timeमंसिर २३, २०७६

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा आज बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु भएको छ ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.६प ८०६२ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स.१च ६९३ नंको एम्ब...

मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु access_timeमंसिर १९, २०७६

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मलङ्गवा नवलपुर सडक खण्ड अन्तर्गत मलङ्गवा नगरपालिका–११ गम्हरीयास्थित ना ४३ प ५६९१ नं को मोटरसाइकलले पैदलयात्री मङ्गवा–७ निवासी करीब ५५ वर्षीय धरिक्षण रायलाई ठक्कर दिँदा मृत्यु ...

चितवनमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु access_timeमंसिर १२, २०७६

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट...

तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु access_timeमंसिर ८, २०७६

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ६० वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँ...

युएनपार्कमा मोटरसाइकल ठोक्कियो, एकजनाको घटनास्थलमै मृत्यु access_timeमंसिर ७, २०७६

काठमाडौँ । युएनपार्क नजिकै एउटै दिशातर्फ गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चावहिल बस्ने २३ वर्षीय सत्यम भट्टराई रहेका छन् ।  कुपण्डोलबाट युएनपार्क जाँदै गरेको बा७७प ६७९३ नम्बरको मोटरसाइकलले बा९१प १३०१ नम्बरको...

बाइकको ‘लुकिङ ग्लास’ दुरुस्त नभए ट्राफिक कारवाही access_timeमंसिर १, २०७६

काठमाडौँ । ट्राफिक प्रहरीले मोटरसाइकल (बाइक) को ‘लुकिङ ग्लास’ (पछाडिको दृष्य देखिने ऐना) भए–नभएको बारेमा निगरानी गर्न थालेको छ । खासगरी युवा वर्गले आफ्नो बाइकमा लुकिङ्ग ग्लास नराख्ने, राखेमा पनि सानो राख्ने, फोल्ड गर्ने प्रवृत्ति बढेको भन्दै महानग...

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, अर्का घाइते access_timeकात्तिक २२, २०७६

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६, पसाहामा शुक्रबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बिहान पौने ७ बजे ना६ख ७०६७ नम्बरको ट्रकले बा८८प ४८५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त दुर्घट...

काठमाडौँ उपत्यकाबाट हराएका २० मोटरसाइकल र एउटा कार फेला access_timeकात्तिक १८, २०७६

काठमाडौं-ट्राफिक प्रहरीले विभिन्न समयमा काठमाडौँ उपत्यकामा हराएका २० मोटरसाइकल र एक कारलाई खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको वसन्तपुर, कोटेश्वर, नैकाप, थापागाँउ, स्वयम्भू, त्रिभुवन शिक्षण अस्पताल, गोँगबु, सामाखुशी, पाटन,...

ललितपुरबाट ४ मोटरसाइकलसहित ३ जना पक्राउ access_timeअसोज ३०, २०७६

ललितपुर– महानगरिय प्रहरी बृत्त सातदोबाटोले चोरी भएको मोटरसाइकलसहित चोरलाई नियन्त्रणमा लिएको छ । ललितपुरका विभिन्न क्षेत्रबाट मोटरसाइकल तथा स्कुटर चोरी भएको भन्दै वृत्तमा उजुरी परेको थियो । प्रहरीले अनुन्धान गर्दै जाँदा २ नावालक र अम्मर तामाङसहित प्रहरीले तीन जन...

नुवाकोटमा मिनीट्रकले २ वटा मोटरसाइकललाई ठक्कर दियो, १ जनाको मृत्यु access_timeअसोज १६, २०७६

नुवाकोट-नुवाकोटको बेलकोटगढी नगरपालिका–८ सिमखेतमा आज मिनीट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा मोटरसाकइलमा सवार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ का गम्बो छिरिङ तामाङ रह...

चोरीका मोटरसाइकलसहित सात पक्राउ access_timeअसोज ५, २०७६

भक्तपुर– भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ ।   सो अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २५ वर्षीय अर्बिन तामाङ, बेलफी गाउँपालिका&ndas...

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु access_timeभदौ १५, २०७६

भरतपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।  भरतपुर महानगरपालिका वडा नं २३ को कुमारीचोकमा ना२२प ४०३ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ६० वर्षीया हरिकला विकलाई ठक्कर दिएको हो ।  विकको उपचारका क्रममा चितवन मेडिकल क...

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ, नक्कली भारतीय नम्बर बनाउँदै बेच्दै access_timeभदौ २, २०७६

रौतहट । रौतहट प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । रौतहटबाट चोरिएका मोटरसाइकल बाराको कोलहवीमा स्वरुप परिवर्तन गर्ने ग्यारेज पनि फेला पारेको छ । चार दिनअघि रौतहटको चन्द्रनिगाहपुरबाट चोरी भएको एउटा मोटरसाइकलको खोजी गर्दै जाँदा रौतहट प्रहरीले ३...