मेलम्ची बाढी

खुल्न थाल्यो मेलम्ची खोलामा आएको विध्वंशकारी विनाशको वास्तविक कारण (ड्रोन भिडियोसहित) access_timeसाउन ३१, २०७८

गत असार १ गते र १६ गते मेलम्ची खोलामा आएको बाढीको कारण बहु शृङ्खलागत प्रकोप भएको विज्ञहरूले निष्कर्ष निकालेका छन् । हिमालभन्दा ठीक मुनिदेखि सुरु हुने पेम्दाङ खोलादेखि दायाँ बायाँ दर्जनौँ स्थानमा पहिरो जानु, मेलम्ची र पेम्दाङ खोला मिसिएको भेमाथाङमा ग्रेगान कटान गर्नु ...

उच्च जोखिमका घरमा बस्ने तयारी नगर्न मेलम्ची नगरपालिकाको अपिल access_timeसाउन २०, २०७८

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि ब...

विज्ञ टोलीको निष्कर्ष : हेलम्बु र मेलम्ची क्षेत्रमा फेरि बाढी दोहोरिन सक्छ ! access_timeसाउन १७, २०७८

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा शनिवार अचानक बाढी आएपछि राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले सो क्षेत्रको हवाई निरीक्षण गरेको छ ।  विज्ञ टोली सहित हवाई निरीक्षणबाट फर्केपछि प्राधिकरणले पत्रकार सम्मेलन गरेर पाँचपोखरी थाङपाल, हेलम्बु र मेलम्ची...

मेलम्ची बाढीमा हेलम्बुदेखि २२ किलोमिटर बगेको गर्भिणी भैँसीको सुखान्त कथा (भिडियो) access_timeअसार ६, २०७८

असार २ गते दिउँसो सिन्धुपाल्चोकको चनौटेमा मेलम्ची बाढीमा बगिरहेको एउटा भैँसी देखियो । तर खोलाको बाढीमा बग्दै गरेको भैँसीलाई उद्धार गर्न कोही जान सक्ने अवस्था थिएन । स्थानीय रवि खड्काले खिचेको भिडियोमा स्थानीयहरुको आवाज सुनिन्छ, ‘भैँसी जिउँदै रहेछ । अब त्यह...