मेलम्ची

मेलम्ची र इन्द्रावतीमा पाइन थाले माछा access_timeअसोज ७, २०७९

बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोपार्जन गर्ने स्थानीय निकै मारमा परेका थिए । अहिले भने ती खोलामा माछा पाइन थालेको छ । मेल...

मेलम्चीमा गैरकानुनी रुपमा निर्मित संरचना हटाउन निर्देशन access_timeभदौ १५, २०७९

गैरकानुनी रुपमा बनेका संरचना हटाउन तथा बजार सरसफाइ गर्न निर्देशन दिँदै मेलम्ची नगरपालिकाले बजार अनुगमन गरेको छ । घर अगाडि बनाइएका भञ्याङ, व्यापारिक प्रयोजनका लागि हालिएका पालि तथा अन्य संरचना हटाउन निर्देशन दिइएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए। जिल्ला...

बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति, मध्यरातमा स्थानीयको भागाभाग access_timeअसार ११, २०७९

गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले  मध्यरातमा  हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२...

मेलम्ची-पाँचपोखरीको सडक खण्डको बिजोग, हिउँदमा धुलाम्मे वर्षामा चल्दैनन् साधन access_timeफागुन २८, २०७८

मेलम्ची हुँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको केन्द्र यात्रा गर्ने जो कोही बाटोका कारण दिक्क मान्छन् । पाँचपोखरी गाउँपालिकाको माथिल्लो बस्तीमा पुग्दा जति आन्नन्द मिल्छ सडककै कारण उक्त स्थानमा पुग्न सास्ती खेप्नुपर्छ । ​भोताङका दलु पाख्रिन ट्रिपर चालक हुन् । उनी नियमित रुप...

नेपाली काँग्रेसद्वारा मेलम्चीका १५० घर परिवारलाई राहत वितरण access_timeअसोज १३, २०७८

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले काँग्रेस सधैँ विपत्तिमा जनताको साथमा रहने बताएका छन् । मङ्गलबार नेपाली काँग्रेसद्वारा मेलम्चीका १५० घर परिवारलाई राहत वितरण गर्दै उनले सो कुरा बताएका हुन् । विष्णुविक्रम थापालगायतले मेलम्चीका...

मेलम्ची विपदको कारण र असरको खोजी access_timeअसार ४, २०७८

  असार महिनाको पहिलो दिनको साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको बाढी २ गते मध्यरातिबाट केही मत्थर भए पनि स्थानीयमा थप संकटको भय उत्तिकै छ । बाढीले नदी वरपरका कैयन ठाउँको धरातलीयस्वरुप नै परिवर्तन गरेको छ । दर्जन बढीले ज्यान गुमाएका छन् । करिब ३ सय परिव...

विपतमा राहत : मेलम्चीमा राजनीतिको गन्ध ! access_timeअसार ४, २०७८

विपतमा कुनै पनि संघ संस्थाले सहयोग गर्दा आफ्नो पहिचान देखाउन खोज्नु स्वाभाविक हो । तर, समाजमा पहिचानका नाममा प्रचारमुखी अभियान चलाउनेको पनि कमी छैन । यही विषयमा बिहीबार सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी माविमा विवाद हुँदा झडपकै स्थिति उत्पन्न हुन पुग्यो । बा...

किन आयो मेलम्चीमा यति भीषण बाढी ? access_timeअसार ४, २०७८

गत मंगलबारदेखि सिन्धुपाल्चोकको मेलम्चीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्यायो । हेलम्बु तथा मेलम्चीवासीले अहिलेसम्म नदेखेको तथा नभोगेको यति ठूलो बाढी कसरी आयो त ? जल तथा मौसम विज्ञान विभाग अन्र्तगत रहेको बाढी पूर्वानुमान शाखाले यसबारे केही प्रारम्भिक तथ्यहरु स...

बाढीले उब्जाउ खेत बगाएको टुलुटुलु हेर्न बाध्य किसान access_timeअसार ३, २०७८

मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान गरेपछि सिन्धुपाल्चोक र काभ्रेका किसान चिन्तामा परेका छन् । मुख्यतः मेलम्ची बजारबाट उत्तरतर्फबाट आएको मेलम्ची नदीले कनारका अधिकांश स्थानका खेतीयोग्य जमिन कटान गरेको छ । बुधबार हेलिकोप्टरमार्फत् पहिरो गएको भ...