मेडिकल कलेज

सरकारले दियो विदेशी लगानीका कलेजलाई सच्चिन १५ दिने अल्टिमेटम access_timeकात्तिक २१, २०७६

काठमाडौँ– सरकारले विदेशी लगानीमा नेपालमा सञ्चालन भएका निजी कलेजहरुलाई प्रक्रिया पूरा गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।  शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बिहीबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएका हुन् । उनले १५ दिनभित्र सरकारले तोकेको मापदण्...

तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कानूनी कारवाही गर्ने सरकारको चेतावनी access_timeकात्तिक १७, २०७६

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षामा अध्ययनरत विद्यार्थीहरुसँग मेडिकल कलेजले बढी शुल्क लिएको विषयमा  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगले ...

विप्लव पुत्र प्रकाश भन्छन्, ‘यो कस्तो खालको राज्य हो ? access_timeकात्तिक ९, २०७६

काठमाडौं – निजी मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा बढी शुल्क लिएपछि त्यसलाई फिर्ता गराउन विद्यार्थीहरुले थालेको आन्दोलन रोकिएको छैन । चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजले कात्तिक १८ गतेसम्म बढी लिएको शुल्क फिर्ता वा समायोजन गर्ने सहमति गरेपनि अन्य ...

मेडिकल कलेजहरुको नाफा डेढ अर्ब access_timeअसोज ९, २०७६

आर्थिक वर्ष २०७४/०७५ मा मात्रै मुलुकका १४ निजी मेडिकल कलेजको नाफा डेढ अर्ब रुपैयाँभन्दा बढी छ ।  यो तथ्यलाई संसदीय समितिको छानबिनका क्रममा उनीहरु आफैंले स्वीकारेका पनि छन् । तर, विद्यालयबाट उठाएको अतिरिक्त रकम फिर्ता गर्न चौतर्फी दबाब परेपछि मेडिकल कलेजसञ्चाल...

मेडिकल कलेज सञ्चालकद्वारा भर्ना नलिने घोषणा, विद्यार्थीको भविष्य अन्यौलमा access_timeअसोज ७, २०७६

काठमाडौं-सरकारले मेडिकल कलेजहरुलाई अन्याय गरेको भन्दै देशभरका मेडिकल कलेज सञ्चालकहरु आन्दोलित भएका छन् । उनीहरुले आज प्रधानमन्त्रीलाई नौ वुँदे मागपत्र बुझाउँदै माग पुरा नभएसम्म एमवीवीएस र वीडीएसमा भर्ना नलिने अडान राखेका छन् । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्...

मेडिकल कलेजले अवैध ढंगले असुलेको ३९ करोड फिर्ता नगरे कारबाही access_timeअसोज ७, २०७६

मेडिकल कलेजहरूले अवैध ढंगले असुलेको ३९ करोड रुपैयाँ फिर्ता गर्न आनाकानी गरेपछि सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ ।  तोकिएभन्दा १३ लाख रुपैयाँ बढी लिएको पाइएपछि सरकारले कारबाहीको दायरामा ल्याउन तयारी थालेको हो ।   चितवन मेडिकल कलेज, कि...

गण्डकी मेडिकल कलेजका विद्यार्थी पनि आन्दोलनमा access_timeअसोज १, २०७६

काठमाडौं – गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । मेडिकल कलेजले शिक्षाका नाममा लाखौ रुपैया अबैध असुलेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।  आइओएमले तोकेको शूल्क भन्दा लाखौ बढी अबैध रुपमा मेडिकल कलेजहरुले असुली गरिरहेको भन्दै केह...