केन्द्रीय संस्करण

मेगा बैंक

मेगा बैंकको १८ लाख कित्ता शेयर बिक्री खुल्ला access_timeअसोज ४, २०७७

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले १८ लाख कित्ता शेयर लिलामीमा बिक्री गर्न गोप्य शिलबन्दी आव्हन गरेको छ ।  मेगा बैंकले संस्थापक समूहतर्फको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहतर्फको ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता गरी १८ लाख ४० ह...

मेगा बैंकद्वारा आकर्षक डिजिटल बैंकिङ सेवा सुरु गर्ने घोषणा access_timeसाउन ७, २०७७

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड सञ्चालनको १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले ‘मेगा टीक बैंकिङ’ तथा ‘मेगा बजार’ जस्ता नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा आरम्भ गर्ने घोषणा गरेको छ । आधुनिकीकरण र प्रविधिकरणलाई आ...

मेगा बैंक र गण्डकी विकासको संयुक्त कारोबार आजबाट सुरु access_timeअसार २१, २०७७

काठमाडौं– पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंक नेपाल लिमिटेडले आजबाट विधिवत रुपमा संयुक्त कारोबार शुभारम्भ गरेको छ ।  आइतबार पोखरामा एक समारोहका बीच गण्डकी विकास बैंकलाई मेगा बैंकमा प्राप्तिको घोषणा गरियो । का...

गण्डकी खरिद गर्न मेगा बैंकलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति access_timeअसार १२, २०७७

काठमाडौं । मेगा बैंकले गण्डकी विकास बैंकलाई खरिद गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको गण्डकी विकास बैंक खरिद गर्न बुधबार राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको हो । मेगा बैंकले गण्डकी विकास बैंक खरिद गर्ने...

मेगा बैंकका ग्राहकहरुलाई १२ प्रतिशत छुटमा घरमै स्वास्थ्य सेवा र औषधि access_timeबैशाख १४, २०७७

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधी प्रदान गर्ने भएको छ ।  मेगा बैंकसँग भएको सम्झौता अनुसार, इजी केयरले लकडाउनमा पनि विशेष छुटका साथ घरमै पुगेर मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेव...

मुसहर र नेटुवा बस्तीका दुई सय बालबालिकालाई  मेगा बैंकको न्यानो कपडा access_timeमाघ १, २०७६

उदयपुर– मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहर...

मेगा बैंकको थप ४ वटा एक्सटेन्सन काउन्टर access_timeपुस २७, २०७६

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले उपत्यकामा थप चार वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  काठमाडौँंको टोखा नगरपालिकाको झोर, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुरकै भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुरको ललितपुर महानगरपालिकाको...

मेगा बैंकद्वारा लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीमा ब्ल्याङ्केट सहयोग access_timeपुस २२, २०७६

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि ब्ल्याङ्केट सहयोग गरेको छ ।  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले लुम्बिनी विकास मञ्चमार्फत लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि न्यानो ब्ल्याङ्केटको व्यवस्...

मेगा बैंकले सार्वजनिक गर्यो आकर्षक दुई नयाँ बचत खाता योजना, ६.५% व्याजदर देखि १० लाखसम्मको दुर्घटना बिमा access_timeपुस २१, २०७६

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ ।  ग्राहकहरुकै अटुट विश्वासका कारण बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अ...

मेगा बैंकलाई आइएसओ प्रमाण–पत्र access_timeमंसिर ११, २०७६

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ ।  ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारा लिएको मेगा बैंकले ‘आईएसओ ९००१ः२०१५’ प्राप्त गरेको हो ।  अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ल...

मेगाले स्थापना गर्यो आफ्नै लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर access_timeकात्तिक १४, २०७६

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरका साथै रिसोर्स सेन्टर समेत सञ्चालनमा ल्याउने भएको छ ।  मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर मार्फत आफ्ना कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि तालिम प्रदान गर्दै आएको बैंकले आफ्नै कार्यालय र...

सिटी एक्सप्रेस र मेगा बैंकद्वारा साउदी अरबको नेशनल कमर्सियल बैंक क्विक पेसँग रेमिटान्स कारोबार सुरु access_timeअसोज ५, २०७६

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र मेगा बैंकको सहकार्यमा साउदी अरबको ख्याति प्राप्त बैंक नेशनल कमर्सियल बैंक क्विक पेबीच रेमिटान्स कारोबार सुरु भएको छ ।  क्विक पेको ३७७० एटिएमका  साथै ४०० भन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंक मार्फत ...

यस्तो छ मेगा बैंकको ‘फेमिली फस्ट’ योजना,  डेढ करोडसम्मको इन्स्योरेन्स सुविधा access_timeभदौ ११, २०७६

काठमाडौं–मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना सार्वजनिक गरेको छ ।  ग्राहकहरुलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै मेगा बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्द...

साना मझौला व्यवसाय प्रबर्धन गर्दै मेगा बैंक access_timeभदौ ९, २०७६

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेड र साना तथा मझौला व्यवसायी महासंघबीच साना मझौला व्यवसायको प्रबर्धनका लागि सम्झौता भएको छ ।  मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष बाबुकाजी महर्जनब...